एमाले सुनसरीको अध्यक्षमा ३ जनाको चर्चा

रामधुनी । औपचारिक मिति घोषणा भइनसकेको भए पनि नेकपा (एमाले) सुनसरी जिल्ला अधिवेशनको समयसीमा नजिकिएपछि नयाँ नेतृत्वका लागि नेताहरुको दौडधुप सुरु भएको छ । २०८१ जेठ मसान्तभित्र अधिवेशन सक्न परिपत्र गर्दै पार्टी केन्द्रले निर्देशन दिएपछि सुनसरीमा आकांक्षीहरूको दौडधुप बढेको हो । महासचिव शंकर पाखरेलले तोकेको मापदण्ड अनुसार वडाध्यक्षदेखि प्रतिनिधिसभा–राष्ट्रियसभा सदस्यसम्म निर्वाचित भएका व्यक्तिले जिल्ला अध्यक्षको … Continue reading एमाले सुनसरीको अध्यक्षमा ३ जनाको चर्चा