Thursday, March 19, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

    सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

    सुनसरीको झुम्का आउँदै रवि लामिछाने

    यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

  • राजनीति
    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      शिशिर भट्टराई by शिशिर भट्टराई
      ०५/१०/२०८२
      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन
      327
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । नेकपा एमालेले सुनसरीका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएपछि पनि निरन्तर फेरबदल गरिरहेको छ । पछिल्लो निर्णयअनुसार सुनसरी क्षेत्र नं. २ र ४ मा उम्मेदवार परिवर्तन गरिएको छ ।

      एमालेले यसअघि सुनसरी–२ मा कोशी प्रदेशसभा सदस्य रेवती भण्डारी र सुनसरी–४ मा जगदिशप्रसाद कुसियैतलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । कुसियैत क्षेत्र र जिल्लाबाट एकल सिफारिसमा परेका थिए र पार्टीले औपचारिक रूपमा उनलाई सुनसरी–४ को उम्मेदवार बनाइसकेको थियो ।

      तर, नेपाली कांग्रेसबाट टिकट नपाएका अबुल हुसैन अनसारी आज मात्रै एमाले प्रवेश गर्दै सुनसरी–४ को उम्मेदवार बनेसँगै समीकरण फेरिएको हो । योसँगै एमालेले रेवती भण्डारीको ठाउँमा सुनसरी–४ बाट हटाएर कुसियैतलाई सुनसरी–२ मा उम्मेदवार बनाउँने भएको छ ।

      सुनसरी–४ मा कांग्रेसले निवर्तमान सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टिकट दिने तयारी गरेपछि अनसारी एमाले प्रवेश गरेका हुन् । कार्की निरन्तर यो क्षेत्रबाट चुनाव जित्दै आएका छन् ।

      एमाले प्रवेशपछि अनसारीले जीवनको ऊर्जाशील समय कांग्रेसमा बिताए पनि पार्टीभित्र आफ्नो योगदानको उचित मूल्यांकन नगरी ज्ञानेन्द्र कार्कीलाई मात्रै टिकट दिएकाले एमाले प्रवेश गरेको बताएका छन् ।

      उनको कांग्रेस नेता कार्कीलाई ‘आगन्तुक’को संज्ञा दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘ हामीले सुनसरीमा सधैँ आगन्तुकहरूलाई नेता मान्यौं । पार्टीमा हाम्रो योगदानको कहिल्यै उचित मूल्यांकन भएन । त्यो कुराले मेरो मन सधैँ विझाइरहन्छ । त्यसैले यस पटकको निर्वाचनमा म नेकपा एमाले प्रवेश गरेर सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा चुनाव लड्ने घोषणा गर्दछु ।’

      यसअघि सुनसरी–१ मा पनि एमालेले उम्मेदवार फेरबदल गरेको थियो । सुरुमा सूर्यप्रकाश पन्धाकलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले आइतबार उनको स्थानमा टीकाराम माङ्लेनलाई उम्मेदवार बनाएको छ । सुनसरी–३ मा भने भगवती चौधरीको नाम यसअघि नै टुंगो लागिसकेको छ ।

      Tags: Banner
      Previous Post

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      Next Post

      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा
      समाचार

      by हाम्राे शब्द
      ०५/१२/२०८२
      0

      सुनसरी । हालै सम्पन्न निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि गगन थापाले नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्...

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो
      राजनीति

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      by हाम्राे शब्द
      २७/११/२०८२
      0

      इटहरी : प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी जिल्लाबाट समानुपातिकतर्फ सबैभन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । चार वटा...

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      २६/११/२०८२
      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      २६/११/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

      २४/११/२०८२
      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      १८/११/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      ०५/१२/२०८२
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      २७/११/२०८२
      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      २६/११/२०८२
      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      २६/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana