Friday, May 31, 2024
हाम्राे शब्द

हाम्राे शब्द

पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

सुदीप अधिकारीको प्रश्न–आवधिक योजनाविनै कसरी चल्छ स्थानीय सरकार ?

सुदीप अधिकारीको प्रश्न–आवधिक योजनाविनै कसरी चल्छ स्थानीय सरकार ?

रामधुनी । रामधुनी नगरपालिकाको आइतबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली कांग्रेस रामधुनी नगर सभापति सुदीप अधिकारीले ‘स्थानीय सरकारको आवधिक योजना...

एमाले सुनसरीको अध्यक्षमा खनाल विजयी, उपाध्यक्षमा यादव

एमाले सुनसरीको अध्यक्षमा खनाल विजयी, उपाध्यक्षमा यादव

रामधुनी । नेकपा एमाले सुनसरी जिल्ला कमिटी अध्यक्षमा निलम खनाल विजयी भएका छन् । ८ औं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा...

को हुन् एमाले सुनसरी जिल्ला अध्यक्षका उम्मेदवार खेमराज र निलम ?

को हुन् एमाले सुनसरी जिल्ला अध्यक्षका उम्मेदवार खेमराज र निलम ?

रामधुनी । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन इटहरीमा जारी छ । शनिबार सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्वको प्रयास भए...

एमाले सुनसरी अधिवेशनमा विधानको व्यवस्थाविपरीत प्रतिनिधि नराख्न केन्द्रको निर्देशन

एमाले सुनसरी अधिवेशनमा विधानको व्यवस्थाविपरीत प्रतिनिधि नराख्न केन्द्रको निर्देशन

रामधुनी । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको अधिवेशनमा विधानको व्यवस्थाविपरीत प्रतिनिधि राखिएको भन्दै देखिएको विवादमा केन्द्रीय सङ्गठन विभागले पत्राचार गरेको...

लागुऔषध कारोबारीमाथि रामधुनीमा गोली प्रहार

लागुऔषध कारोबारीमाथि रामधुनीमा गोली प्रहार

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–६ मा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली प्रहार गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कारोबारीलाई पक्राउ...

झुम्का खानेपानीको काम सुस्त, मेयर चौधरीले भने–जसरी भए पनि छिटो काम सक्नुहोस्

झुम्का खानेपानीको काम सुस्त, मेयर चौधरीले भने–जसरी भए पनि छिटो काम सक्नुहोस्

रामधुनी । रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले निर्माणाधीन झुम्का खानेपानी आयोजनाको निरीक्षण गरेका छन् । उनले आइतबार झुम्का खानेपानी तथा...

धरानमा सामाजिक सद्भाव भडकाउँने क्रियाकलाप भइरहेकोप्रति एमालेको चिन्ता

एमालेको सुनसरी जिल्ला अधिवेशन जेठ ५, ६ र ७ गते हुने

रामधुनी । नेकपा एमालेको सुनसरी जिल्ला अधिवेशन अगामी जेठ ५, ६ र ७ गते इटहरीमा हुने भएको छ । आइतबार...

रामधुनी नगरपालिकाविरुद्ध ६ राजनीतिक दल र उद्योग वाणिज्य संघ एक ठाउँमा

रामधुनी नगरपालिकाविरुद्ध ६ राजनीतिक दल र उद्योग वाणिज्य संघ एक ठाउँमा

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाविरुद्ध विभिन्न ६ ओटा राजनीतिक दल र झुम्का उद्योग वाणिज्य संघ एक ठाउँमा उभिएका छन् ।...

सूचना माग्दै दोस्रोपटक नगरपालिका पुग्यो माओवादी (निवेदनसहित)

सूचना माग्दै दोस्रोपटक नगरपालिका पुग्यो माओवादी (निवेदनसहित)

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले निर्धारित समयमा सूचना नदिएको भन्दै नेकपा (माओवादी केन्द्र) रामधुनी नगर कमिटी दोस्रोपटक निवेदन लिएर नगरपालिका...

इनरुवाका २ विद्यालय–विद्युतबाट चल्ने उपकरण छन्, विजुली छैन

इनरुवाका २ विद्यालय–विद्युतबाट चल्ने उपकरण छन्, विजुली छैन

इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका दुई २ ओटा सामुदायीक विद्यालयमा विद्युतबाट चल्ने विभिन्न उपकरण भए पनि विद्युत लाइन...

Page 1 of 21 1 2 21

  • बढी पढिएकाे
  • प्रतिक्रिया
  • ताजा खबर