Friday, February 6, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    झुम्का बजारमा १५ ओटा  सिसी क्यामेरा जडान

    झुम्का बजारमा १५ ओटा सिसी क्यामेरा जडान

    सुनसरी–२ : परम्परागत शक्तिलाई रास्वपाको चुनौती

    बेघालेले गरे धरान खानेपानी डिजिटलाइज, अब सेवाग्राहीले कार्यालय धाउन नपर्ने

    रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      शिशिर भट्टराई by शिशिर भट्टराई
      २३/०९/२०८२
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा
      1.8k
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारै संघीय निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । मंगलबार जिल्ला कमिटीले कोशी प्रदेश कमिटीलाई सम्भावित उम्मेदवारको सूचीसहित सिफारिस पठाएको हो ।

      सुनसरी क्षेत्र नं. १ मा मन्जु भण्डारी, जयकुमार राई, सूर्यप्रसाद पन्धाक, टिकाराम माङलेन र इन्द्रकुमार राई सिफारिस भएका छन् । यस क्षेत्रमा पूर्वसांसद जयकुमार राई र पार्टी केन्द्रीय सदस्य तथा धरानकी पूर्व उपप्रमुख मञ्जु भण्डारीमध्ये एकले टिकट पाउने सम्भावना बलियो रहेको पार्टी स्रोतको दाबी छ ।

      सबैभन्दा बढी आकांक्षी सुनसरी क्षेत्र नं. २ मा देखिएका छन् । यो क्षेत्रमा १० जनाको नाम सिफारिस गरिएको छ । एमालेका पूर्व केन्द्रीय सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भिम आचार्य गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर उनीमाथि भ्रष्टाचार मुद्दा लागेपछि पार्टीभित्र कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अन्योल बढेको छ । यद्यपि, उनको नाम सिफारिस सूचीमा समावेश गरिएको छ ।

      यो क्षेत्रमा आचार्यसहित जगदिशप्रसाद कुसियैत, लक्ष्मी गौतम, नन्दकुमार बस्नेत, डेगराज फुँयाल, सरोज पोखरेल, रेवतिरमण भण्डारी, सुजन लामा, रन्जु सिग्देल र हेमनारायण चौधरी सिफारिस भएका छन् । सुनसरीका अन्य क्षेत्रको तुलनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बलियो रहेको र निवर्तमान सांसद भिम आचार्यमाथि भ्रष्टाचार मुद्धा लागेकाले यो क्षेत्रमा एमाले रक्षात्मक देखिएको छ ।

      त्यस्तै, सुनसरी क्षेत्र नं. ३ मा भगवती चौधरी र तैयव हुसैन मियाको नाम सिफारिस भएको छ । पार्टी स्रोतका अनुसार कांग्रेस नेता विजयकुमार गच्छदारलाई पराजित गरेर चर्चामा आएकी भगवती चौधरी दोहोरिने सम्भावना बलियो रहेको छ । त्यस्तै, सुनसरी क्षेत्र नं. ४ मा जगदिशप्रसाद कुसियैत एकल रूपमा सिफारिस भएका छन् । एकल सिफारिस भएकाले यस क्षेत्रमा टिकट कुसियैतले पाउने लगभग निश्चितजस्तै देखिएको छ । गत निर्वाचनमा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीसँग कुसियैत झिनो मतान्तरले पराजित भएका थिए ।

      क्षेत्रीय समितिहरूबाट आएका सिफारिस तथा पार्टीको विधि र मूल्यांकनका आधारमा सम्भावित उम्मेदवारको नाम सिफारिस गरिएको एमाले सुनसरी जिल्ला सचिव राम कोइरालाले बताए । उनले भने, ‘सबै क्षेत्रको वस्तुगत अवस्था, संगठन र राजनीतिक सन्तुलनलाई ध्यानमा राखेर सम्भावित नामहरू सिफारिस गरिएको हो । अब प्रदेश कमिटी हुँदै केन्द्रबाट अन्तिम निर्णय हुनेछ ।’

      चारै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस भएसँगै एमाले सुनसरीमा चुनावी गतिविधि औपचारिक रूपमा अघि बढेको छ ।

      Tags: Banner
      Previous Post

      झुम्का खानेपानीमा खड्का र दाहाल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै

      Next Post

      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      झुम्का बजारमा १५ ओटा  सिसी क्यामेरा जडान
      समाचार

      झुम्का बजारमा १५ ओटा सिसी क्यामेरा जडान

      by हाम्राे शब्द
      २२/१०/२०८२
      0

      रामधुनी । रामधुनी नगरपालिकाले झुम्का बजार क्षेत्रमा विभिन्न १५ ओटा सिसी क्यामेरा जडान गरेको छ । करिब ९ लाख ४०...

      सुनसरी–२ : परम्परागत शक्तिलाई रास्वपाको चुनौती
      समाचार

      सुनसरी–२ : परम्परागत शक्तिलाई रास्वपाको चुनौती

      by हाम्राे शब्द
      २१/१०/२०८२
      0

      रामधुनी : सुनसरी क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली...

      बेघालेले गरे धरान खानेपानी डिजिटलाइज, अब सेवाग्राहीले कार्यालय धाउन नपर्ने

      बेघालेले गरे धरान खानेपानी डिजिटलाइज, अब सेवाग्राहीले कार्यालय धाउन नपर्ने

      २०/१०/२०८२
      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      ०९/१०/२०८२
      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

      ०५/१०/२०८२
      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      ०४/१०/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      झुम्का बजारमा १५ ओटा  सिसी क्यामेरा जडान

      झुम्का बजारमा १५ ओटा सिसी क्यामेरा जडान

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      झुम्का बजारमा १५ ओटा  सिसी क्यामेरा जडान

      झुम्का बजारमा १५ ओटा सिसी क्यामेरा जडान

      २२/१०/२०८२
      सुनसरी–२ : परम्परागत शक्तिलाई रास्वपाको चुनौती

      सुनसरी–२ : परम्परागत शक्तिलाई रास्वपाको चुनौती

      २१/१०/२०८२
      बेघालेले गरे धरान खानेपानी डिजिटलाइज, अब सेवाग्राहीले कार्यालय धाउन नपर्ने

      बेघालेले गरे धरान खानेपानी डिजिटलाइज, अब सेवाग्राहीले कार्यालय धाउन नपर्ने

      २०/१०/२०८२
      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      रामधुनीमा इलाका प्रहरी कार्यालय बन्दै, भवन निर्माणका लागि एसपी थेवेले गरे शिलान्यास

      ०९/१०/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana