Wednesday, May 13, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड

    रामधुनी माध्यमिक विद्यालयबाट एसईई दिएका ४२ मध्ये ३९ जना विद्यार्थी फेल

    एसईई नतिजाः रामधुनी–२ को शिवनगर माविका सबै विद्यार्थी फेल

    एसईईमा सुनसरी क्रिस्टल एकेडेमीको उत्कृष्ट नतिजा, ६५ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’भन्दा माथिको ग्रेड

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      बिरामीको नाडी जाँच्ने इनरुवाकी निशाको काँधमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

      हाम्राे शब्द by हाम्राे शब्द
      १३/१२/२०८२
      बिरामीको नाडी जाँच्ने इनरुवाकी निशाको काँधमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
      217
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । सेतो एप्रोन लगाएर बिरामीको नाडी जाँच्ने सुनसरी सदरमुकाम इनरुवाकी ३८ वर्षीया निशा मेहता राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छन् ।

      बिरामीसँगको प्रत्यक्ष अनुभव, स्वास्थ्य प्रणालीका कमजोरीसँगको दैनिक साक्षात्कार गर्दै आएकी उनी नर्स हुँदै अहिले मन्त्रालयको कुर्सीसम्म आइपुगेकी छन् ।

      २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा परे पनि निशाले संसद् छिर्न पाएकी थिइनन् । तर, राजनीति त्यहीँ रोकिएन । रास्वपामा सुरुवातदेखि नै जोडिएकी उनी पार्टीभित्र सक्रिय रहँदै नयाँ अवसरको प्रतीक्षा गरिरहिन् । यसपटक भने उनी संसद् हुँदै मन्त्री पदसम्म पुगिन् ।

      भारतको ग्वालियरबाट नर्सिङमा स्नातकोत्तर गरेर फर्किएकी उनले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा काम गर्दै आएकी थिइन ।

      उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा डीएसपी हुन् । पारिवारिक साथले उनको राजनीतिक यात्रामा महत्वपूर्ण भूमिका खेलेको छ । उनी इनरुवा नगरपालिकाका पूर्व मेयर राजन मेहताकी बहिनीसमेत हुन् ।

      Tags: Banner
      Previous Post

      इटहरीमा बैशाखभित्रै दमकल सेवा सञ्चालनमा ल्याउने मेयर पौडेलको दाबी

      Next Post

      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड
      शिक्षा

      by हाम्राे शब्द
      ३०/०१/२०८३
      0

      रामधुनी । रामधुनी नगरपालिकाभित्रका सरकारी विद्यालयहरूको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अत्यन्त कमजोर देखिएको छ । शिक्षा...

      रामधुनी माध्यमिक विद्यालयबाट एसईई दिएका ४२ मध्ये ३९ जना विद्यार्थी फेल
      शिक्षा

      रामधुनी माध्यमिक विद्यालयबाट एसईई दिएका ४२ मध्ये ३९ जना विद्यार्थी फेल

      by हाम्राे शब्द
      ३०/०१/२०८३
      0

      रामधुनी । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा सुनसरीको रामधुनी नगरपालिका–४ मा रहेको रामधुनी...

      एसईई नतिजाः रामधुनी–२ को शिवनगर माविका सबै विद्यार्थी फेल

      एसईई नतिजाः रामधुनी–२ को शिवनगर माविका सबै विद्यार्थी फेल

      ३०/०१/२०८३
      एसईईमा सुनसरी क्रिस्टल एकेडेमीको उत्कृष्ट नतिजा, ६५ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’भन्दा माथिको ग्रेड

      एसईईमा सुनसरी क्रिस्टल एकेडेमीको उत्कृष्ट नतिजा, ६५ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’भन्दा माथिको ग्रेड

      २९/०१/२०८३
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड

      रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड

      रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड

      ३०/०१/२०८३
      रामधुनी माध्यमिक विद्यालयबाट एसईई दिएका ४२ मध्ये ३९ जना विद्यार्थी फेल

      रामधुनी माध्यमिक विद्यालयबाट एसईई दिएका ४२ मध्ये ३९ जना विद्यार्थी फेल

      ३०/०१/२०८३
      एसईई नतिजाः रामधुनी–२ को शिवनगर माविका सबै विद्यार्थी फेल

      एसईई नतिजाः रामधुनी–२ को शिवनगर माविका सबै विद्यार्थी फेल

      ३०/०१/२०८३
      एसईईमा सुनसरी क्रिस्टल एकेडेमीको उत्कृष्ट नतिजा, ६५ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’भन्दा माथिको ग्रेड

      एसईईमा सुनसरी क्रिस्टल एकेडेमीको उत्कृष्ट नतिजा, ६५ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’भन्दा माथिको ग्रेड

      २९/०१/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana