Saturday, March 28, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    बिरामीको नाडी जाँच्ने इनरुवाकी निशाको काँधमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

    इटहरीको नीति तथा कार्यक्रममा के छ ?

    इटहरीमा बैशाखभित्रै दमकल सेवा सञ्चालनमा ल्याउने मेयर पौडेलको दाबी

  • राजनीति
    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

    सुनसरीको झुम्का आउँदै रवि लामिछाने

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बैठक लगत्तै दलको नेता छान्ने तयारी

    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

    सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      हाम्राे शब्द by हाम्राे शब्द
      १४/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’
      201
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । सुनसरी क्षेत्र नं. २ का सांसद लालविक्रम थापाले वर्तमान सरकारले प्रतिशोध साँध्ने काम नगर्ने भन्दै ढुक्क रहन आग्रह गरेका छन् ।

      जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारले दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

      उनले लेखेका छन्, ‘कानुनको शासन, मानव अधिकारको सम्मान, अनुसन्धानका विधि-पद्धति र नागरिक मनोभावनाको कदरमा सरकार कटिबद्ध रहुन्जेल रातको अँध्यारोमा होइन, बिहानको सूर्योदयसँगै उज्यालोमा भएका कुरामा हामी कसैले चिन्ता लिनु पर्दैन ।’

      थापाले थप भनेका छन्, ‘रोगका विरुद्ध उपचार, सत्य-तथ्यको अनुसन्धान तथा न्याय-अन्यायको निरूपणलाई विवादित नबनाऔँ । हिजो के भयो भन्ने कुराको मूल्याङ्कन नागरिकलाई गर्न दिनुहोस्। तर आजको सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस् ।’

      पार्टी अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै एमालेले भने आपत्ति जनाएको छ ।

      Previous Post

      बिरामीको नाडी जाँच्ने इनरुवाकी निशाको काँधमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

      Next Post

      ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)
      समाचार

      by हाम्राे शब्द
      १४/१२/२०८२
      0

      सुनसरी । नेकपा एमाले सुनसरी जिल्ला कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीप्रति कडा...

      बिरामीको नाडी जाँच्ने इनरुवाकी निशाको काँधमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
      समाचार

      बिरामीको नाडी जाँच्ने इनरुवाकी निशाको काँधमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

      by हाम्राे शब्द
      १३/१२/२०८२
      0

      सुनसरी । सेतो एप्रोन लगाएर बिरामीको नाडी जाँच्ने सुनसरी सदरमुकाम इनरुवाकी ३८ वर्षीया निशा मेहता राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद...

      इटहरीको नीति तथा कार्यक्रममा के छ ?

      इटहरीमा बैशाखभित्रै दमकल सेवा सञ्चालनमा ल्याउने मेयर पौडेलको दाबी

      १२/१२/२०८२
      शिक्षक सेवालाई समावेशी बनाउन थारु समुदायलाई ९ प्रतिशत आरक्षण

      पूर्वी तराईमा बर्ड फ्लुको जोखिम

      १०/१२/२०८२
      चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प

      ०९/१२/२०८२
      कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा

      ०७/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)

      ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)

      ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)

      १४/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      १४/१२/२०८२
      बिरामीको नाडी जाँच्ने इनरुवाकी निशाको काँधमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

      बिरामीको नाडी जाँच्ने इनरुवाकी निशाको काँधमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

      १३/१२/२०८२
      इटहरीको नीति तथा कार्यक्रममा के छ ?

      इटहरीमा बैशाखभित्रै दमकल सेवा सञ्चालनमा ल्याउने मेयर पौडेलको दाबी

      १२/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana