रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दा मायाको चिनो, खादा, माला जस्ता फजुल खर्च नगर्ने भएको छ ।
आइतबार नगरपालिकाको चौधौं नगरसभामा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शंकरलाल चौधरीले यस्तो घोषणा गरेका हुन् ।

































Discussion about this post