रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले सार्वजनिक पोखरीको संरक्षण गरि व्यवसायिक माछा पालन गर्ने घोषणा गरेको छ ।
आइतबार नगरपालिकाको चौधौं नगर सभामा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शंकरलाल चौधरीले यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै, निर्वाहमुखी परम्परागत कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकिरकण र व्यवसायीकरण गर्ने नीतिसमेत नगरपालिकाले लिएको छ ।

































Discussion about this post