Sunday, March 15, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

    सुनसरीको झुम्का आउँदै रवि लामिछाने

    यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

    माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

  • राजनीति
    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      बिपी प्रतिष्ठानका उपकुलपति कार्कीमाथि मेयर हर्क साम्पाङका ५ गम्भीर आरोप

      हाम्राे शब्द by हाम्राे शब्द
      ०२/१०/२०८०
      पत्रकारलाई ‘झोले’को संज्ञा दिदैँ साम्पाङको चुनौती : लु के गर्छस गर् !

      मेयर हर्क साम्पाङ ।

      240
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीमाथि ५ गम्भीर आरोप लगाउँदै कारबाही गर्न मन्त्रालयलाई पत्राचार गरेका छन् ।

      आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्दै नगर प्रमुख साम्पाङले उपकुलपति कार्कीले कार्यकारणी समितिको बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन नगरि लुकिछिपी बसेको, आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको, अराजक गतिविधि गरेको लगायत आरोप लगाएका छन् ।

      पत्रमा उनले नेपालको स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकासहित समग्र देशको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा गुणस्तरीय, विश्वासिलो सेवा दिने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल केही दिनदेखि प्रतिष्ठानको कायम मुकायमका कारण गतिरोध उत्पन्न भएको उल्लेख गरेका छन् । यी विषयका कारण प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ओपिडी बन्द भई बिरामीको उपचार प्रभावित भएको, प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षासमेत ठप्प भइरहेको हुँदा प्राडा कार्कीलाई झिकाई समस्याको समाधान गर्न पत्राचार गरेका छन् ।

      ‘तत्काल प्रतिष्ठानको कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई तुरुन्त उपस्थित गराई हाल देखिएको विद्यमान समस्याको हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिनका लागि आवश्यक कारबाही अघि बढाइदिन हुन अनुरोध छ ।’ नगर प्रमुख साम्पाङले सार्वजनिक गरेको पत्रमा भनिएको छ ।

      Previous Post

      रामधुनी मन्दिर जाने बाटो २ करोड ३० लाख खर्चेर स्तरोन्नति गरिने

      Next Post

      बलात्कार आरोपमा सुनसरीको हरिनगर गाउँपालिकाका लेखा अधिकृत पक्राउ

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
      राजनीति

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      by हाम्राे शब्द
      २६/११/२०८२
      0

      रामधुनी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले न्यूनतम मतसमेत जुटाउन नसक्दा जमानत...

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत
      समाचार

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      by हाम्राे शब्द
      २६/११/२०८२
      0

      धरान । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले न्यूनतम मतसमेत जुटाउन नसक्दा जमानत...

      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

      २४/११/२०८२
      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      १८/११/२०८२
      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

      १७/११/२०८२
      रास्वपाकै सर्वेक्षणले सुनसरी–१ मा ‘तारा’को जित देखायो : मनोज भट्टराई

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      २७/११/२०८२
      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      २६/११/२०८२
      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      २६/११/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

      २४/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana