रामधुनी । सुनसरीको बराहक्षेत्र नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) का आधारमा जिल्लामा रहेका पालिकाहरूभन्दा धेरै अंक प्राप्त गर्दै जिल्लामै उत्कृष्ट भएको छ ।
सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निःशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा वराहक्षेत्र नगरपालिकाले १०० पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको हो ।
लिजामा काठमाडौँ महानगरपालिकाले ७८.५० अङ्क प्राप्त गरेको छ भने छिमेकी धरान उपमहानगरपालिकाले ७१.५, रामधुनी नगरपालिकाले ७३, इटहरीले ८१.२५ अङ्क प्राप्त गरेको छ ।

































Discussion about this post