Wednesday, May 13, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड

    रामधुनी माध्यमिक विद्यालयबाट एसईई दिएका ४२ मध्ये ३९ जना विद्यार्थी फेल

    एसईई नतिजाः रामधुनी–२ को शिवनगर माविका सबै विद्यार्थी फेल

    एसईईमा सुनसरी क्रिस्टल एकेडेमीको उत्कृष्ट नतिजा, ६५ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’भन्दा माथिको ग्रेड

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

      हाम्राे शब्द by हाम्राे शब्द
      ११/१२/२०८२
      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार
      212
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार बनेकी रामकुमारी चौधरीले आफ्नो निर्वाचन खर्च निर्वाचन आयोगसमक्ष बुझाएकी छन् ।

      निर्वाचन आयोगसमक्ष बुझाइएको विवरणअनुसार चौधरीको कुल चुनाव खर्च ३ लाख २ हजार ३३६ रुपैयाँ रहेको छ ।

      खर्च विवरणअनुसार उनले पर्चा, ब्यानर तथा झण्डा छपाईमा सबैभन्दा बढी १ लाख ९ हजार ८३६ रुपैयाँ खर्च गरेकी छन् । त्यसैगरी प्रचारप्रसारका क्रममा प्रयोग गरिएको सवारीसाधन भाडामा १ लाख ५ हजार रुपैयाँ खर्च भएको देखिन्छ ।

      यस्तै मतदाता शिक्षा, खाना तथा खाजामा ८२ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख छ भने मनोनयन दर्ता प्रक्रियामा ५ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ ।

      यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का उमेदवार लालबिक्रम थापा विजयी भएका छन् । थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालालाई ४१ हजार २७७ मतान्तरले पराजित गरे । कोइरालाले १६ हजार ७१ मत मात्र प्राप्त गरे ।

      त्यस्तै, नेकपा एमालेका सुजन लामाले ८ हजार ३०३, श्रम संस्कृति पार्टीका चेतन राईले ७ हजार ८३४ मत प्राप्त गरे भने रामकुमारी १ हजार ८१६ मतमा सीमित भएकी थिइन ।

      Previous Post

      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बैठक लगत्तै दलको नेता छान्ने तयारी

      Next Post

      इटहरीमा बैशाखभित्रै दमकल सेवा सञ्चालनमा ल्याउने मेयर पौडेलको दाबी

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा
      राजनीति

      by हाम्राे शब्द
      २४/१२/२०८२
      0

      सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रीहरुमो मर्यादाक्रम हेरफेर गरेका छन् । गत चैत १३ गते गठित...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

      प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

      १९/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बैठक लगत्तै दलको नेता छान्ने तयारी

      ११/१२/२०८२
      सरकार गठनको तयारी तीव्र, रास्वपा शीर्ष नेताहरू छलफलमा

      ०८/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड

      रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड

      रामधुनीका सरकारी विद्यालयको एसईई नतिजा ‘लज्जास्पद’, अधिकांश विद्यार्थी ननग्रेडेड

      ३०/०१/२०८३
      रामधुनी माध्यमिक विद्यालयबाट एसईई दिएका ४२ मध्ये ३९ जना विद्यार्थी फेल

      रामधुनी माध्यमिक विद्यालयबाट एसईई दिएका ४२ मध्ये ३९ जना विद्यार्थी फेल

      ३०/०१/२०८३
      एसईई नतिजाः रामधुनी–२ को शिवनगर माविका सबै विद्यार्थी फेल

      एसईई नतिजाः रामधुनी–२ को शिवनगर माविका सबै विद्यार्थी फेल

      ३०/०१/२०८३
      एसईईमा सुनसरी क्रिस्टल एकेडेमीको उत्कृष्ट नतिजा, ६५ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’भन्दा माथिको ग्रेड

      एसईईमा सुनसरी क्रिस्टल एकेडेमीको उत्कृष्ट नतिजा, ६५ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’भन्दा माथिको ग्रेड

      २९/०१/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana