Saturday, April 11, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      धुराहा खेल मैदानमा निर्माणाधीन स्टेडियमको छत ढलानमा गुणस्तरहीन काम

      हाम्राे शब्द by हाम्राे शब्द
      ०९/०४/२०८२
      धुराहा खेल मैदानमा निर्माणाधीन स्टेडियमको छत ढलानमा गुणस्तरहीन काम

      तस्बिमा हेर्नुहोस् ‘सेट’ नहुँदाको स्टेडियमको छत र गुणस्तरमाथि प्रश्न उठेपछि नयाँ सामग्री थपेर चिल्लो बनाइएको छत ।

      263
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिका–९ को धुराहा खेल मैदानमा निर्माणाधीन स्टेडियमको माथिल्लो तलाको छत ढलानमा प्रयोग गरिएको रेडी मिक्स कङ्क्रिट (आरएमसी) प्राविधिक मापदण्डविपरीत ‘सेट’ हुन बढी समय लागेपछि कामको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ ।

      प्राविधिक मापदण्डअनुसार १० घण्टाभित्र कङ्क्रिट जमेर ‘सेट’ हुनुपर्ने भए पनि २४ घण्टापछि मान्छे हिँड्दासमेत खुट्टा भासिने अवस्था देखिएपछि कामको गुणस्तरमाथि प्रश्न उठेको हो । नगरपालिकाका इन्जिनियर सन्दिप झाले मापदण्डअनुसार समयमा ढलान ‘सेट’ नभएको पुष्टि गरे । ‘३० देखि ४५ मिनेटभित्र सेट हुन थालिसक्नुपर्छ । जुन यहाँ देखिएन । जसलाई हामी इनिसियल सेटिङ टाइम भन्छौँ, त्यो ३० देखि ४५ मिनेटमा हुनुपर्छ,’ उनले भने, ‘पूर्ण रुपमा सेट हुने भनेको १० घण्टाभित्र हो । तर, त्यो चाँहि यहाँ भएन ।’

      गत असार २२ गते नगर प्रमुख शंकरलाल चौधरीले प्राविधिक टोलीसहित स्टेडियमको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपश्चात उनले ‘गुणस्तरहीन काम भएको’ भन्दै ढलान भएको स्टेडियमको छत भत्काएर पुनर्निर्माण गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । निर्माण व्यवसायी पक्षले पनि गल्ती स्वीकार्दै भत्काएर पुनर्निर्माण गर्न सहमति जनाएको थियो । तर, भत्काएर पुनर्निर्माण गर्नुको सट्टा निर्माण व्यवसायीले ढलानमाथि नयाँ सामग्री थपेर चिल्लो बनाएपछि स्थानीय आक्रोशित भएका छन् । ‘भित्री त्रुटीलाई छोप्न बाहिर चिल्लो बनाइएको’ स्थानीय गोविन्द बिष्टको दावी छ ।

      तस्बिमा हेर्नुहोस् ‘सेट’ नहुँदाको स्टेडियमको छत र गुणस्तरमाथि प्रश्न उठेपछि नयाँ सामग्री थपेर चिल्लो बनाइएको छत ।

      त्यस्तै, नेकपा एमाले रामधुनी नगर कमिटीका अध्यक्ष योगेन्द्र खडकाले सामाजिक सञ्जालमार्फत निर्माणको फोटो सार्वजनिक गर्दै नगरपालिका ‘चिरनिन्द्रामा सुतेको’ टिप्पणी गरेका छन् । प्रश्न गर्दै उनले भने, ‘काम कमसल छ, सम्बन्धित निकाय चिरनिन्द्रामा सुतेको अवस्था, बोल्ने को ?’

      कोशी प्रदेश सरकारको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी कूल १ करोड २३ लाख रुपैयाँ बजेट मार्फत स्टेडियम निर्माणको अधुरो काम अघि बढाइएको हो । छत ढलान, प्याराफिट निर्माण, र बिल्डिङको चेन्जिङ रुम फिनिसिङका लागि रेखबहादुर श्रेष्ठ सञ्चालक रहेको अभयचन्द्र विल्डर्सले मूल्य अभिवृद्धि करसहित ७७ लाख ६६ हजार ६६० रुपैयाँमा ठेक्का लिएको थियो ।

      गुणस्तरमा प्रश्न उठेपछि हालसम्म नगरपालिकाले निर्माण कम्पनीलाई भुक्तानी दिएको छैन । नगरपालिकाका सूचना अधिकारी सुमन पौडेलका अनुसार ठेक्का सम्झौताअनुसार निर्माणको म्याद असारमै सकिएको छ । यद्यपि निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिएको भए पनि कार्यपालिका बैठकमार्फत निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए । उनले भने, ‘असारमै म्याद सकिएको छ । निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिएका छन् । तर त्यसबारे निर्णय गर्ने अधिकार कार्यपालिकालाई छ । हालसम्म म्याद थपको निर्णय भएको छैन ।’

      स्टेडियम निर्माणमा त्रुटी देखिएको भन्दै नगर उपप्रमुख तारा थापाले अध्यनका लागि प्राविधिकहरुलाई खटाइएको बताइन । प्राविधिहरुको अध्यनको निष्कर्ष र सुझावका आधारमा आवश्यक परेमा स्टेडियमको छत भत्काएर पुनर्निर्माण गर्न नगरपालिका तयार रहेको थापाले भनाई छ । ‘त्रुटी देखिएको छ । प्रश्न उठेका छन् । हामीले विभिन्न राजनीतिक दलका नेताहरुको समेत सुझाव लिएका छौँ । विना आधार भत्काउँन मिल्दैन । त्यहि भएर प्राविधिकको टोली अध्यनका लागि खटाएका छौँ,’ उनले भनिन्, ‘नगरपालिका गम्भीर छ । प्राविधिहरुको अध्यनको निष्कर्ष र सुझावका आधारमा भत्काउँनु परे भत्काएर पुनर्निर्माण गर्नसमेत हामी तयार छौँ ।’

      त्यस्तै, नगर प्रमुख चौधरीलेसमेत फिल्ड, ल्याब परीक्षणलगायतको नतिजाअनुसार आगामी निर्णय लिइने बताए । उनले भने ‘फिल्ड टेस्ट र ल्याब टेस्ट गरेर त्यसको रिजल्ट के आउँछ, त्यसपछि मात्रै अन्य प्रक्रिया अगाडि बढाइन्छ ।’

      Tags: Banner
      Previous Post

      रामधुनीमा बिपी स्मृति दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न, हाजिरीजवाफ र रक्तदानमा उत्साहजनक सहभागिता

      Next Post

      रामधुनी मन्दिर चिनाउने अभियानमा देशभर घुम्दै बालकवि विनोद

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      समाचार

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      by हाम्राे शब्द
      २३/१२/२०८२
      0

      सुनसरी । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

      १६/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana