Saturday, April 11, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      रामधुनी मन्दिर चिनाउने अभियानमा देशभर घुम्दै बालकवि विनोद

      पूर्वप्रधानमन्त्री प्रचण्ड र देउवासँग भेट

      शिशिर भट्टराई by शिशिर भट्टराई
      १३/०४/२०८२
      रामधुनी मन्दिर चिनाउने अभियानमा देशभर घुम्दै बालकवि विनोद
      272
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिका–३ निवासी १९ वर्षीय विनोद भट्टराई- जो ‘बालकवि विनोद’ को नामले चिनिन्छन् । आफ्नै ठाउँमा अवस्थित ऐतिहासिक रामधुनी मन्दिरलाई राष्ट्रिय चिनारी दिलाउने उद्देश्यले यतिबेला देशव्यापी यात्रा गरिरहेका छन् उनी ।

      ‘विना पैसा नेपाल भ्रमण’ नामक अभियान अन्तर्गत उनले विगत ६३ दिनदेखि देशका प्रमुख शहर र दुर्गम गाउँसम्मको यात्रा गरिरहेका छन् । उनको यात्रा ताप्लेजुङदेखि, काठमाडौं, पोखरा हुँदै हाल सुदूरपश्चिमको धनगढीमा पुगेको छ ।

      यात्राका क्रममा भट्टराईले राजनीतिक, धार्मिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्दै रामधुनी मन्दिरको ऐतिहासिक, पौराणिक र धार्मिक महत्वबारे जानकारी गराउँदै आएका छन् । यात्राकै क्रममा उनले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की लगायतलाई भेटेर रामधुनीबारे जानकारी गराएका छन् । नेताहरूले आफ्नो अभियानप्रति चासो देखाएर सकारात्मक रुपमा लिएको भट्टराईको भनाइ छ ।

      सभापति देउवा र अध्यक्ष प्रचण्डलाई रामधुनीबारे जानकारी गराउँदै भट्टराई ।

      भट्टराईको अभियानमा कुनै प्रायोजन वा आर्थिक सहयोग छैन । उनी सार्वजनिक सवारीसाधन, ट्रक, माइक्रो वा बाटोमा लिफ्ट माग्दै यात्रा गरिरहेका छन् । सबैको सद्भाव, सहयोग र आतिथ्यले आफूलाई अघि बढ्न प्रेरित गरिरहेको उनी बताउँछन् । तथापी यात्राका क्रममा खान र बस्न समस्या हुने गरेको उनले बताए ।

      भट्टराई रामधुनी मन्दिरलाई धार्मिक पर्यटनको एक महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय तहका सरकारको ध्यानाकर्षण गराइरहेका छन् । उनले यस्तो अभियानबाट स्थानीय गौरवको विषयलाई राष्ट्रिय चासोमा रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरेका छन् । ‘मेरो अभियान व्यक्तिगत स्वार्थका लागि होइन । रामधुनी मन्दिरलाई धार्मिक पर्यटनको एक महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराउँने र यो मन्दिर राष्ट्रिय चासोको बिषय बनाउँने उद्देश्य हो, ’ उनले भने ।

      त्यसैगरी, उनी युवा नेतृत्वको प्रवर्द्धनमा पनि सक्रिय देखिएका छन् । उनले हरेक ठाउँमा पुगेर आगामी २०८४ सालको आम निर्वाचनमा युवाहरुले नेतृत्व लिनुपर्ने आह्वान गरिरहेका छन् । उनले भने, ‘युवालाई चुनावी प्रतिस्पर्धामा उत्रन आह्वान गरिरहेको छु । सक्षम युवाहरुले हरेक ठाउँमा चुनाव जित्नुपर्छ । यो देशमा आमुल परिवर्तनको खाँचो छ ।’ देशभरका सबै ७७ ओटै जिल्ला र सकेसम्म प्रत्येक स्थानीय तहमा पुग्ने आफ्नो योजना रहेको भट्टराईको भनाई छ ।

      देशभर घुमेर विनोदले चिनाउँन चाहेको रामधुनी मन्दिरको बिशेषता के हो ?

      ड्रोन क्यामेराबाट खिचिएको रामधुनी मन्दिर परिषरको तस्बिर । फायल तस्बिर : हाम्रोशब्द ।

      सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ मा रहेको रामधुनी मन्दिर ऐतिहासिक धार्मिक तिर्थस्थल हो । यहाँको नगरपालिकाको नामाकरण यहि मन्दिरको नामबाट गरिएको हो । जनविश्वास अनुसार त्रेतायुगमा वनवासकालीन यात्राका क्रममा भगवान राम एक रात यही स्थानमा आएर बसेका थिए । उनले बालेको धुनीको आगो आजसम्म बलिरहेको जनश्रुति छ, जुन धुनीको खरानीलाई आज पनि भक्तजनहरूले प्रसादको रूपमा निँधारमा लाउँने गर्छन् ।

      मन्दिरमा अझै पनि त्रेतायुगसँग जोडिएका धार्मिक प्रतीकहरू सुरक्षित छन्–जस्तै भगवान रामले प्रयोग गरेको भनिने रथको पाङ्ग्रा, खराउ, चिम्टा र अन्य सामग्रीहरू । यहाँ रहेको ‘धुनि’ सधैँ बलिरहन्छ, र मन्दिरभित्र रहेको मूढो निरन्तर सल्काइन्छ, जसलाई देवप्रसादका रूपमा निँधारमा लाउँने गरिन्छ । रामधुनी क्षेत्र पुरातात्विक किम्बदन्तीहरूले भरिएको छ । जनश्रुतिमा भनिए अनुसार वनखण्डी बाबाले यहाँको सखुवाको रुखमा चिम्टा रोपेर आँप फलाएका थिए ।

      मन्दिर क्षेत्र भित्रै ठूलो पोखरी छ, जसको पानी कहिल्यै सुक्दैन भनिन्छ । जसमा घेराबार गरिएको, फलैंचासहितको परिसर, पछाडिपट्टिको शान्त जंगल र भक्तिभावले भरिएको वातावरणले यहाँ आउने जो–कोहीलाई अध्यात्मिक ऊर्जा प्रदान गर्छ । रामनवमी, बालाचतुर्दशी, विवाहपञ्चमी जस्ता पर्वहरूमा यहाँ ठूलो भीड लाग्ने गर्छ ।

      Tags: Banner
      Previous Post

      धुराहा खेल मैदानमा निर्माणाधीन स्टेडियमको छत ढलानमा गुणस्तरहीन काम

      Next Post

      रामधुनी–३ मा ५६० भूमिहीनलाई निस्सा, वडा अध्यक्ष भन्छन्-लालपुर्जाको प्रक्रिया सुरु भयो

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      समाचार

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      by हाम्राे शब्द
      २३/१२/२०८२
      0

      सुनसरी । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

      १६/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana