Wednesday, December 10, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

    सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

    रामधुनी नगरपालिकाले मुसहर बस्तिमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

    आज विवाहपञ्चमी, रामधुनी नगरपालिकामा सार्वजनिक बिदा

  • राजनीति
    प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

    खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

    एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      कोशी प्रदेशका १० जिल्लामा लम्पी स्किन रोगको संक्रमण, सांसदद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

      हाम्राे शब्द by हाम्राे शब्द
      १५/०४/२०८२
      कोशी प्रदेशका १० जिल्लामा लम्पी स्किन रोगको संक्रमण, सांसदद्वारा प्रदेश सरकारको ध्यानाकर्षण
      209
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । कोशी प्रदेशका १० जिल्लाका पशु चौपायामा लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । प्रदेश सरकार अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार १० जिल्लाका २० हजार ५ सय ९० पशुमा संक्रमण फैलिएको हो ।

      प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर र खोटाङमा संक्रमण फैलिएको निर्देशनालयका सूचना अधिकारी विनोद कुमार साहले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म २० हजार ३९२ गाई–गोरु र १९८ राँगा–भैँसीमा संक्रमण देखिएको छ । संक्रमित पशुमध्ये ५ सय ५५ ओटाको मृत्यु भएको छ ।

      सबैभन्दा धेरै झापामा १३ हजार ९ सय ८९ पशु प्रभावित भएका छन् भने मोरङमा २ हजार १ सय ७३ र सुनसरीमा १ हजार ५ सय १६ पशु प्रभावित भएका छन् । अन्य जिल्लामा संक्रमण कमै तुलनात्मक रुपमा कम छ ।

      असार १५ देखि संक्रमण फैलन सुरु भएको र निरन्तर संक्रमित हुने पशुको संख्या घट्दो क्रममा रहेको निर्देशनालयमा कार्यरत पशु चिकित्सक पुरुषोतम पाण्डेले बताए । उनले भने, ‘असार १५ देखि संक्रमण देखिएको हो । अहिले डाटा हेर्दा घटदो क्रममा छ ।’

      लम्पी स्किनविरुद्ध स्थानीय तहमार्फत निःशुल्क खोप दिइने गरेको र प्रत्येक जिल्लामा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत उपचारमासमेत सहयोग गरिरहेकाले संक्रमण धेरै फैलन नपाएको पाण्डेको दावी छ । उनले भने, ‘हामीलाई संघीय सरकारको पशु सेवा विभागले खोप दिएको छ । त्यसलाई प्रत्येक जिल्लामा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत स्थानीय तहमा पठाइएको छ । स्थानीय तहमार्फत निःशुल्क खोपका कामहरु भइरहेका छन् । प्रत्येक जिल्ला मार्फत पनि उपचारमा सहयोग गर्दै आएका छौँ ।’

      लम्पी स्किन रोग पहिलो पटक नेपालमा २०७७ सालमा मोरङमा देखिएको थियो । त्यसयता देशभर विभिन्न स्थानमा यो रोग फैलिएको छ । विगतमा खोप लगाइए पनि साना बाच्छा र नयाँ पशुमा पुनः संक्रमण देखिएको पाण्डेले बताए ।

      सांसदद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

      लम्पी स्किनका कारण पशु चौपायाको मृत्यु भएको भन्दै कोशी प्रदेशसभा सदस्य सपना परियारले प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् ।

      मंगलबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै सांसद परियारले भनिन्, ‘गाई भैँसीमा फैलिएको लम्पी स्किनका कारण किसानको पेशा नै संकटमा पर्ने अवस्था आएको छ ।’

      सांसद परियारले मरेका र बिरामी परेका पशु चौपाया पाल्ने पशुपालक किसानलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।प्रदेशभर फैलिएको लम्पी स्किन रोगप्रति गम्भीर चासो व्यक्त गर्दै उनले सबै स्थानीय तहहरुमा लम्पी स्किनसँग सम्बन्धित खोप अभियान प्रभावकारी रुपमा संचालन गर्नसमेत सरकारसँग आग्रह गरिन ।

      Previous Post

      रामधुनी–३ मा ५६० भूमिहीनलाई निस्सा, वडा अध्यक्ष भन्छन्-लालपुर्जाको प्रक्रिया सुरु भयो

      Next Post

      ‘शंकास्पद गतिविधि’ गरेको पाइएपछि सशस्त्रका इन्सपेक्टर तामाङको खोसियो जिम्मेवारी

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास
      समाचार

      by हाम्राे शब्द
      २३/०८/२०८२
      0

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–२, कर्मनिया टोलमा स्थानीय सिटी सफारी चालक ४७ वर्षीय दिनेश चौधरीको गोली प्रहारबाट हत्या गरिएको घटनामा...

      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण
      समाचार

      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

      by हाम्राे शब्द
      २२/०८/२०८२
      0

      सुनसरी । नेकपा एमालेका नेता एवं पूर्व पर्यटन मन्त्री भीम आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा आफूमाथि लागेको आरोप असत्य...

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      १४/०८/२०८२
      रामधुनी नगरपालिकाले मुसहर बस्तिमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

      आज विवाहपञ्चमी, रामधुनी नगरपालिकामा सार्वजनिक बिदा

      ०९/०८/२०८२
      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

      २८/०७/२०८२
      एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

      २७/०७/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      0
      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      २४/०८/२०८२
      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      रामधुनी गोली काण्ड : दिनेश चौधरीको हत्यामा संलग्न ७ जना पक्राउ, हत्याको कारण अन्धविश्वास

      २३/०८/२०८२
      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारबारे आचार्यले दिए यस्तो स्पष्टीकरण

      २२/०८/२०८२
      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      १४/०८/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana