सुनसरी । धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तिलक राईले नगर प्रमुख हर्क साम्पाङसँग कोकाहा १ र २ योजनाको अडिट रिपोर्ट खोई भन्दै प्रश्न गरेका छन् ।
प्रमुख साम्पाङले कोशी प्रदेश सरकारले चारकोशे जङ्गलमा गरेको ३ ओटा डिप बोरिङको टेक्निकल र फाइनान्सियल अडिटको सार्वजनिक सुनवाई नभएसम्म खानेपानी बोर्डले जिम्मा नलिने भनेपछि पूर्व नगर प्रमुख राईले सामाजिक सञ्जाल फेसबुकमा यस्तो प्रश्न गरेका हुन् ।
‘वाह, मेयर हर्क, टेक्निकल र फाइनान्यिल अडिट विना प्रदेश सरकारको खानेपानी नलिने, स्याबास, अनि कोकाहा १ र २ योजनाको अडिट चाहिँ खोइ ?’, उनले भने, ‘की समीर जी र दत्त जी नै हो अडिटर ।’

































Discussion about this post