काठमान्डौ । सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्दको विरोधमा जेन–जी पुस्ताको आन्दोलन नेपालमा हिंसात्मक बनेको छ । तर सामाजिक सञ्चाल एक्स (ट्विटर) ले सरकारलाई लिखित जवाफ पठाएर भ्रष्टाचार हुने देशमा दर्ता नगर्ने जनाएको छ ।
नेपालमा भ्रष्टाचार ब्याप्त रहेको र त्यसको नियन्त्रण नभएसम्म दर्ता नगर्ने एक्सको अडान रहेको सञ्चार मन्त्रालय स्रोतले दावी गरेको छ ।
सरकारले नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।


































Discussion about this post