Friday, March 13, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

    सुनसरीको झुम्का आउँदै रवि लामिछाने

    यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

    माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

  • राजनीति
    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      इटहरी उपमहानगरपालिकामा कर्फ्यु

      हाम्राे शब्द by हाम्राे शब्द
      २३/०५/२०८२
      इटहरी उपमहानगरपालिकामा कर्फ्यु

      इटहरी उपमहानगरपालिकामा परिषरमा आन्दोलनकारीले गरेको आगजनी । तस्बिर : सामाजिक सञ्जाल ।

      207
      SHARES
      Share on FacebookShare on Twitter

      इटहरी । जेनजी पुस्ताका युवाहरूले सोमबार इटहरीमा गरेको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ ।

      प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना नआएसम्मका लागि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका हुन् ।

      कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रभित्र सर्वसाधारणलाई हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक गर्न, सरकारी कार्यालय वा व्यक्तिलाई घेराउ गर्न कडाइका साथ निषेध गरिएको प्रशासनले जनाएको छ ।

      प्रशासनले तोकिएको क्षेत्रमा कफ्र्यु उल्लंघन गर्नेहरूमाथि कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ ।

      कर्फ्यु लागू हुने चारकिल्ला क्षेत्र

      उत्तरतर्फ : हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म
      पूर्वतर्फ : मिलन चोकदेखि जुट विकास कार्यालयभित्रसम्म
      दक्षिणतर्फ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बसपार्क क्षेत्रसम्म
      पश्चिमतर्फ : कलङ्की मोडदेखि जनता बस्तीभित्रसम्म

      Tags: Banner
      Previous Post

      सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन, नेपालजस्तो भ्रष्टाचार हुने देशमा दर्ता नगर्ने एक्सको अडान

      Next Post

      बिराटनगरमा जले रामधुनी नगरपालिकाका दुई गाडी

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
      राजनीति

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      by हाम्राे शब्द
      २६/११/२०८२
      0

      रामधुनी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले न्यूनतम मतसमेत जुटाउन नसक्दा जमानत...

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत
      समाचार

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      by हाम्राे शब्द
      २६/११/२०८२
      0

      धरान । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारले न्यूनतम मतसमेत जुटाउन नसक्दा जमानत...

      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

      २४/११/२०८२
      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      १८/११/२०८२
      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

      १७/११/२०८२
      रास्वपाकै सर्वेक्षणले सुनसरी–१ मा ‘तारा’को जित देखायो : मनोज भट्टराई

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      २७/११/२०८२
      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      २६/११/२०८२
      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      २६/११/२०८२
      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

      २४/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana