Monday, February 23, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      हाम्राे शब्द by हाम्राे शब्द
      ११/११/२०८२
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
      197
      SHARES
      Share on FacebookShare on Twitter

      इटहरी ।सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार भगवती चौधरीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार चौधरीले ‘समृद्ध सुनसरी–३, सम्मानित नागरिक’ भन्ने मूल नारासहित विकास, रोजगारी, सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि सारेकी हुन् ।

      उनले विगतमा सुरु गरिएका विकास योजनालाई निरन्तरता दिँदै अधुरा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएकी छन् । पछिल्लो तीन वर्षमा १ अर्ब २३ करोड रुपैयाँ बराबरका विभिन्न आयोजना कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै ती योजनालाई थप प्रभावकारी रूपमा अघि बढाइने उनले बताइन् ।

      आवास कार्यक्रमअन्तर्गत २७५ विपन्न परिवारलाई घर हस्तान्तरण गरिसकिएको र आगामी दुई वर्षभित्र थप ४०० परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ । रोजगारीतर्फ हालसम्म करिब २ हजार जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको उल्लेख गर्दै आगामी दिनमा कम्तीमा ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । युवालाई सूचना प्रविधि तालिममार्फत स्वदेशमै आयआर्जनमा जोड्ने कार्यक्रम पनि प्राथमिकतामा राखिएको छ ।

      महिला सशक्तीकरणतर्फ ५० हजार महिलालाई स्वरोजगार बनाइसकिएको दाबी गर्दै थप ५० हजार महिलालाई आयआर्जनमा जोड्ने योजना अघि सारिएको छ । प्रशासनिक सेवा प्रवाहलाई सहज बनाउन सरकारी कार्यालय, अस्पताल तथा बैंकमा हुने लामो लाइन व्यवस्थापनका लागि सुधारात्मक कदम चालिने उल्लेख छ ।

      स्वास्थ्य क्षेत्रमा विपन्न नागरिकका लागि निःशुल्क उपचार, इटहरी र दुहबीस्थित अस्पतालको स्तरोन्नति, लुनकरणदास च्यारिटी अस्पतालमा बर्थिङ सेन्टरसहित सेवा विस्तार, तथा ज्येष्ठ नागरिक लक्षित ‘दन्त उपहार’ कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ ।

      बाढी–कटान नियन्त्रणका लागि दीर्घकालीन योजना र प्रभावकारी तटबन्ध निर्माण, पर्यटन प्रवद्र्धनअन्तर्गत बजुताल र बुढी झर्नाको संरक्षण तथा होमस्टे विकास, कृषिमा तरकारी पकेट क्षेत्र घोषणा, किसान नेट तथा किसान मार्ट सञ्चालन, वेयरहाउस तथा गोदाम निर्माण र मल–बीउ समयमै उपलब्ध गराउने कार्यक्रम पनि प्रतिबद्धता पत्रमा समेटिएका छन् ।

      शिक्षातर्फ एआई आधारित अध्ययन प्रणाली लागू गर्ने, शिक्षक तथा विद्यार्थीलाई आवश्यक तालिम प्रदान गर्ने तथा ‘आउ, पढ, कमाऊ, तिर’ शैक्षिक ऋण कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। भौतिक पूर्वाधार विकासअन्तर्गत सडक र पुल निर्माणलाई प्राथमिकता दिँदै प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य राखिएको छ ।

      सामाजिक न्याय सुनिश्चित गर्न भूमिहीन सुकुम्बासीलाई धनीपूर्जा वितरण, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने पहल, तथा नागरिकता समस्यामा परेका नेपालीका लागि ‘हेल्प डेस्क’ स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ ।

      उम्मेदवार चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने र प्रतिस्पर्धीको आलोचना भन्दा आफ्ना योजना र कार्यसम्पादनबाट मतदाताको विश्वास जित्ने दाबी गरेकी छन् ।

      Tags: Banner
      Previous Post

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित
      समाचार

      by हाम्राे शब्द
      ०९/११/२०८२
      0

      सुनसरी । सुनसरीको बराहक्षेत्र ८ मा रहेको सुनसरी स्टार एकेडेमीको १६ औँ अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ...

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप
      समाचार

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      by हाम्राे शब्द
      ०४/११/२०८२
      0

      रामधुनी । नेकपा एमाले सुनसरी जिल्ला कमिटीका सदस्य एवं रामधुनी–८ का पूर्व वडाअध्यक्ष रुद्र बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२
      झुम्का कारागार : १ हजार ९२ कैदीबन्दी फर्किए, ७ सय ४ अझै फरार

      जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी नियन्त्रणमा

      २९/१०/२०८२
      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      २५/१०/२०८२
      सुनसरी–३ : जेनजी मतदाताको मन जित्दै भगवती

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana