Wednesday, April 1, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

    रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

    ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)

  • राजनीति
    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

    सुनसरीको झुम्का आउँदै रवि लामिछाने

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बैठक लगत्तै दलको नेता छान्ने तयारी

    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

    सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      हाम्राे शब्द by हाम्राे शब्द
      १८/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’
      200
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) बाट निर्वाचित सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लाल विक्रम थापाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन आयोगसमक्ष बुझाइएको विवरण अनुसार थापाले कुल ८ लाख १५ हजार ५३३ रुपैयाँ खर्च गरेका छन् ।

      खर्च विवरणमा सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्रीमा खर्च गरिएको देखिएको छ । जसअनुसार झण्डा, व्यानर, स्टिकर लगायतका सामग्रीमा मात्रै ३ लाख ९ हजार ५६० रुपैयाँ खर्च भएको उल्लेख छ ।

      यस्तै, यातायाततर्फ २ लाख रुपैयाँ, खाना तथा खाजामा १ लाख ४० हजार २८० रुपैयाँ खर्च भएको छ । उम्मेदवारी दर्ता शुल्क १० हजार, नमुना मतपत्र छपाइमा ६१ हजार ६९३ रुपैयाँ, स्टेशनरी तथा मसलन्दमा १५ हजार र वाचापत्र छपाइमा ८० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ ।

      प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवारहरूले आफ्नो सम्पूर्ण चुनावी खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार थापाले पनि आफ्नो खर्च विवरण पेश गरेका हुन् ।

      रास्वपाबाट निर्वाचित थापाको खर्च विवरणले प्रचार–प्रसार र व्यवस्थापनमा उल्लेख्य खर्च भएको देखाउँछ भने अन्य शीर्षकमा तुलनात्मक रूपमा कम खर्च भएको पाइएको छ ।

      Previous Post

      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन
      समाचार

      by हाम्राे शब्द
      १६/१२/२०८२
      0

      रामधुनी । सुनसरीस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल रामधुनी मन्दिरका महन्त (पुजारी) काशी दास उदासीको आइतबार निधन भएको छ । मन्दिर व्यवस्थापन...

      ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)
      समाचार

      ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)

      by हाम्राे शब्द
      १४/१२/२०८२
      0

      सुनसरी । नेकपा एमाले सुनसरी जिल्ला कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीप्रति कडा...

      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      १४/१२/२०८२
      बिरामीको नाडी जाँच्ने इनरुवाकी निशाको काँधमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

      १३/१२/२०८२
      इटहरीको नीति तथा कार्यक्रममा के छ ?

      इटहरीमा बैशाखभित्रै दमकल सेवा सञ्चालनमा ल्याउने मेयर पौडेलको दाबी

      १२/१२/२०८२
      शिक्षक सेवालाई समावेशी बनाउन थारु समुदायलाई ९ प्रतिशत आरक्षण

      पूर्वी तराईमा बर्ड फ्लुको जोखिम

      १०/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२
      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

      १६/१२/२०८२
      ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)

      ओली-लेखकको गिरफ्तारीपछि एमाले सुनसरीको आकस्मिक बैठक, रिहाइको माग (प्विज्ञप्तिसहित)

      १४/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      १४/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana