Saturday, April 11, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      रामधुनी–प्रकाशपुर सामुदायिक वन उपभोक्ता समितिद्वारा अवैध रुपमा रुख कटान

      हाम्राे शब्द by हाम्राे शब्द
      ०७/०२/२०८०
      रामधुनी–प्रकाशपुर सामुदायिक वन उपभोक्ता समितिद्वारा अवैध रुपमा रुख कटान
      227
      SHARES
      Share on FacebookShare on Twitter
      • सुबिन विश्वकर्मा

      बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित रामधुनी–प्रकाशपुर सामुदायिक वन उपभोक्ता समितिले वन कार्यालयको अनुमतिभन्दा बढी अवैध रुपमा रुख काटेको पाइएको छ । अवैध रुपमा रुख कटान गरि थुपारेर अन्यत्र विक्री–वितरण गर्ने अबस्थामा उपभोक्ताले फेला पारेपछि घटना बाहिर आएको हो ।

      जिल्ला वन कार्यालय सुनसरीले गत फाल्गुन २६ गते २० ओटा सालको रुख र एउटा बोट धाइरो कटान गर्ने अनुमति दिएको थियो । यद्यपि उपभोक्ता समितिले वन कार्यालयको अनुमतिभन्दा २१९ टुन (टुक्रा) बढी काटेर राखिएको समितिका उपाध्यक्ष नीर बहादुर बस्नेतले बताए । ‘अहिले हामीसँग वनले दिएको भन्दा २१९ ओटा बढी टुन टुक्राहरु छन्’, उनी भन्छन्, ‘त्यसमा सबै अवैध छैनन् ।’ जिल्ला वनले दिएको अनुमतिअनुसारकै रुख काट्दा धेरै टुन टुक्राहरु आएका, विगतदेखिका चोरीपैठारीबाट जम्मा भएका लगायतका कारण अहिले धेरै टुक्राहरु देखिएको उनको दावी छ ।

      सुख्खा खडा, ढडापडा रुख काट्न पनि सम्बन्धित डिभिजन वन कार्यालयसँग कार्ययोजना नवीकरण गराई कटान अनुमति लिनुपर्ने हुन्छ । तर यहाँ भने उपभोक्ता समिति र सब डिभिजन बनकै मिलेमतोमा रुखहरु काटिने गरेको डिभिजनकै एक कर्मचारीले नाम नबताउने शर्तमा बताए ।

      स्रोतकाअनुसार यसअघि पनि समितिले मिलेमतोमा अवैध रुख काट्न र बिक्री–वितरण गर्न सब डिभिजन वन कार्यालय रामधुनीका रेञ्जर श्यामकुमार महत्तोलाई ‘कमिसन’ दिने गरेको थियो । यद्यपि रेञ्जर महत्तो भने यस कुरा स्विकार्न तयार छैनन् । हाम्रो शब्दसँग कुरा गर्दै उनले भने, ‘वन समितिका अन्य सार्वजनिक कार्यक्रमहरुमा जाँदा भत्तावापतको खाजा, पेट्रोल खर्च लिएको हुनसक्छ, तर अबैध काठ काट्न र बेच्न कमिसन लिएको छैन् ।’ बन समितिका उपाध्यक्ष बस्नेतले भने यसअघि बिना भर्पाइको ७ हजार रुपैयाँ रेञ्जर महत्तोलाई र वनका अन्य दुई बनरक्षक कर्मचारीलाई १२ हजार रुपैयाँ दिएको स्विकार गरे ।

      घटनाबारे छानबिनको मागसहित सव डिभिजन वन कार्यालय रामधुनीमा निवेदन दिदै उपभोक्ता संगीता किराँती । तस्बिर : सुबिन विश्वकर्मा/हाम्रोशब्द

      घट्नाको सत्यतथ्य छानबिनका लागि समितिका एक उपभोक्ता संगीता किराँतीले सब डिभिजन बन कार्यालय रामधुनीमा हप्ता दिनअघि निवेदन दिएकी छन् । तर सोउपर हालसम्म कुनै सुनुवाई नभएको उनको गुनासो छ ।

      रामधुनी नगरपालिका वडा नम्बर ४, बराहक्षेत्र नगरपालिका वडा नम्बर १० र आसपासका गरि १६ सय बढी उपभोक्ताहरु रहेको सो उपभोक्ता समितिले यसअघि पनि पटकपटक अबैध रुपमा रुख काट्ने गरेको स्थानीयहरु बताउँछन् । समितिमा अध्यक्ष जगतबहादुर कटुवाल र उपाध्यक्ष नीरबहादुर बस्नेत हावी भई एकलौटी निर्णय गर्दै आएको उपभोक्ता कार्यसमितिका सदस्य ज्युदिष्टिर चन्द्रबंशीकाको आरोप छ । अघिल्लोपटक पनि समितिले १५ लाख बराबरको हिसाबकिताब पारदर्शी गर्न सकेको छैन्, अहिले पनि २–३ लाख मूल्य पर्ने २१९ टुन टुक्राको पारदर्शिता देखाएको छैन’ उनले भनें ।

      Tags: Banner
      Previous Post

      थारु कल्याणकारिणी सभा रामधुनीको सभापतिमा राजकुमार चौधरी

      Next Post

      औषधि प्रयोजनको लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणा

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      समाचार

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      by हाम्राे शब्द
      २३/१२/२०८२
      0

      सुनसरी । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

      १६/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana