Tuesday, February 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      रामधुनी नगरपालिकालाई माओवादीका १५ प्रश्न (प्रश्नसहित)

      हाम्राे शब्द by हाम्राे शब्द
      २७/१२/२०८०
      रामधुनी नगरपालिकालाई माओवादीका १५ प्रश्न (प्रश्नसहित)

      तस्बिर : माओवादी नगर अध्यक्ष बलराम चौलगाईँ र मेयर शंकरलाल चौधरी ।

      364
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । नेकपा (माओवादी केन्द्र) ले सुनसरीको रामधुनी नगरपालिकालाई सूचनाको हक प्रयोग गर्दै विभिन्न पन्ध्र ओटा प्रश्न सोधेको छ ।

      माओवादी रामधुनी नगर कमिटीले सुचनाको हक अनुसार १५ दिनभित्र जवाफ दिन अनुरोध गर्दै मंगलबार मेयर शंकरलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललाई भेटेर प्रश्न बुझाएको हो । पार्टी नगर इन्चार्ज दिनेश चौधरी, प्रदेश सल्लाहकार सदस्य राजेन्द्र पौडेल, नगर अध्यक्ष बलराम चौलागाईँ लगायत माओवादी नेता–कार्यकर्ता प्रश्न बुझाउन नगरपालिका पुगेका थिए ।

      माओवादीले शिक्षक सरुवा गर्दा ३ देखि ५ लाखसम्म कमिसन माग्ने गरेको, स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत करारमा कर्मचारी राखेको, प्रमुख प्रशासकीय अधिकृतले नेपाल सरकारको मापदण्डभन्दा छुट्टै नगरपालिकाबाट मासिक अतिरिक्त २५ हजार रकम लिने गरेको, मेयर र उपमेयरले स्वकीय सचिवका रुपमा बारम्बार मान्छे नियुक्ति गरेको लगायत बिषयमा जवाफ मागेको छ ।

      प्रश्न बुझाउन नगरपालिका पुगेका माओवादी नेता–कार्यकर्ता । तस्बिर : हाम्रोशब्द ।

      त्यस्तै, नीजि विद्यालयले दिनुपर्ने कम्तिमा १० प्रतिशत छात्रवृतिको व्यवस्था कार्यान्वयन नभएको, नगरपालिकाले स्थानीय बजारबाट समान खरिद नगरि बदनियतपूर्ण ढंगले रामधुनीबाहिरबाट खरिद गर्ने गरेको बिषयमा माओवादीले प्रश्न गरेको छ ।

      यी हुन् माओवादीका १५ प्रश्न

      १. नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा कसकसलाई के–कति आर्थिक सहयोग दिएको छ ? सम्पुर्ण आर्थिक सहयोग लिने व्यक्ति तथा संस्थाको लिष्टसहित आर्थिक सहयोग दिदा अपनाइने मापदण्ड उपलब्ध गराइदिनुहोला ।

      २. नगरपालिकाले सुचना प्रविधि अधिकृतको नतिजा प्रकाशन हालसम्म किन गरेर ? परिक्षा स्थगनको सुचनामा उल्लेख भएको प्राबिधिक कारण के हो ? विभिन्न विद्यालयमा शिक्षक नियुक्तिका क्रममासमेत किन बारम्बार परिक्षा स्थगित गरिन्छ ?

      ३. नगरपालिका र वडा कार्यालयमा संघीय सरकारबाट स्वीकृत दरबन्दी कति हो ? हाल स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारी नगरपालिकामा कति छन् ? सम्पुर्ण कर्मचारीको नाम र पदसहित विवरण उपलब्ध गराइदिनुहोला । साथै, रिक्त पदमा स्थायी प्रकृयाबाट पदपुर्ति गर्नुपर्ने पद र संख्या कुन कुन हो ? लोकसेवा आयोगबाट कुन कुन पदका लागि कर्मचारी माग गरिएको छ ?

      ४.स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा कार्यालय सहयोगी, माली, सवारी चालक लगायत सीमित पदमा मात्रै करार कर्मचारी राख्न पाउँने व्यवस्था भए पनि नगरपालिकाले किन ऐन विपरीत अन्य सेवामासमेत बर्षौँसम्म करारमा कर्मचारी राखेको हो ?

      ५.मौद्रिक वा गैरमौद्रिक लाभ (सवारी साधनसमेत) गरि जनप्रतिनिधि र कर्मचारीलाई नगरपालिकाबाट दिइएको अतिरिक्त सुबिधा भत्ता प्रोत्साहनका शिर्षकहरु केके छन् ? कसकसलाई कस्ता सुबिधा दिइएको छ ? प्रमुख प्रशासकीय अधिकृतले नेपाल सरकारको मापदण्डभन्दा छुट्टै नगरपालिकाबाट निर्णय गराएर मासिक अतिरिक्त रु २५,०००। रकम लिने गरेको भन्ने सुनिन्छ ? त्यो बिषय के हो ? यी सुबिधा लिने कानुनी आधार र मापदण्ड के हुन् ?

      ६.नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिृकत चढ्दै आएका ३ ओटा गाडीमा यो आर्थिक बर्षमा मर्मतका नाममा कति खर्च भएको छ ? र नगरका सबै सवारीसाधनको मर्मत खर्च कति हो ?

      ७. चालु आर्थिक बर्षको कुल चालु र पुँजीगत बजेट कति छ ? त्यसमा कार्यपालिका बैठकबाट भएको रकमान्तर कति छ ? कुनकुन शिर्षकमा रकमान्तर भयो ? कार्यपालिकाले बजेर रकमान्तर तथा संसोधन गर्ने कानुनी आधार तथा मापदण्ड केके हुन् ?

      ८. विविध शिर्षकमा एकमुष्ट रकम राखेर आफुखुसी निर्णय गर्दै ककसका नाममा के प्रयोजनाका लागि कति भुक्तानी गरियो ? नगरसभामा बजेट बण्डा गर्नुको साटो विविध शिर्षकमा पैसा राखेर खर्च गर्ने मापदण्ड केके छन् ?९.जनप्रतिनिधि तथा कर्मचारीबाहेक ककसका नाममा कति इन्धन वितरण गरिएको छ ? इन्धन वितरणका आधार तथा मापदण्ड के के हुन् ? नगरबाट जम्मा कति मुल्य वरावरको इन्धन वितरण भएको छ ?

      १०.चालु आ.ब.को पहिलो ८ महिनामा केकति राजश्व जम्मा भएको छ । वडा तथा नगरले राजश्व बैक खातामा दाखिला गर्न बाँकी कति छ ? नगर्नुपर्ने कारण के हो ?

      ११. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ अनुसार नीजि विद्यालयले विद्यार्थीलाई दिनुपर्ने कम्तिमा १० प्रतिशत छात्रवृतिको व्यवस्था छिमेकी पालिका इटहरीमा लागु भए पनि रामधुनीमा किन लागु भएन ? त्यसको कारण के हो ?

      १२.नगर प्रमुख तथा उपप्रमुखले स्वकिय सचिवका रुपमा बारम्बार मान्छे नियुक्ति गर्नुको कारण के हो ? नगर प्रमुखको सचिवालयमा काम गर्ने १ जना स्वकिय सचिव हुँदाहुँदै फेरि अर्कोजना र उपप्रमुखकोमा अर्कोजना गरि पटक पटक नियुक्ति दिने कार्य कुन ऐन नियम बम्मोजिम हो ? नियुक्तिको आधार, कारण र ऐन कानुनमा भएको व्यवस्था उपलब्ध गराइदिनुहोला ।

      १३. नगरपालिकाभित्रका सार्वजनिक विद्यालयहरुका सम्पन्ति (जग्गा, भवन लगायत) उचित दरमा प्रतिस्पर्धाको आधारमा भाडामा लाउनुको साटो भाडामै नलाउँने तथा लाए पनि बजार मुल्यभन्दा कममा मनपरी हिसाबले लाउने गरेको पाइन्छ । यो समस्या भासी स्कुल लगायतमा देखिन्छ । यसमा नगरपालिकाको भूमिका के हुन्छ ? यो स्थानीय सरकारको दायित्व हो कि हैन ?

      १४. रामधुनी नगरपालिकाले जिन्सी शाखामार्फत सामान खरिद गर्दा स्थानीय बजारलाई प्राथमिकता दिनुको सट्टा रामधुनीभन्दा बाहिरबाट मात्रै बदनियतपूर्ण ढंगले सामान खरिद गर्ने गरेको ब्यापक गुनासो छ । टेन्डर प्रकृयाबाहेक सोझै खरिद गर्न मिल्ने मालसमान खरिद गर्दा स्थानीय ब्यापारीलाई किन प्राथमिकता दिइदैन ? के स्थानीय ब्यापारी कर तिर्ने मात्रै हो ?

      १५. शिक्षक सरुवा गर्दा केहि विद्यालय व्यवस्थापन समिति र नगरपालिका (बिशेष शिक्षा शाखा) लगायतको मिलेमतोमा शिक्षकलाई बाध्य बनाएर ३ देखि ५ लाखसम्म कमिसन माग्ने गरेको सुनिन्छ । त्यो सत्य हो कि हैन ? नगरपालिकाको नेतृत्वलाई यो बिषय जानकारी छ कि छैन ?

      Tags: Banner
      Previous Post

      ५० पटकभन्दा बढी रक्तदान गर्ने ५ जना सम्मानित

      Next Post

      वामपन्थी एकताले न सरकार बन्छ, न देश चल्छ, कांग्रेसलाई भोट हाल्नेहरूसँग मिल्दैनौँ : केपी ओली

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन
      राजनीति

      by शिशिर भट्टराई
      ०५/१०/२०८२
      0

      रामधुनी । नेकपा एमालेले सुनसरीका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएपछि पनि निरन्तर फेरबदल गरिरहेको छ । पछिल्लो निर्णयअनुसार सुनसरी क्षेत्र नं....

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार
      राजनीति

      सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

      by हाम्राे शब्द
      ०४/१०/२०८२
      0

      रामधुनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी...

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

      ०४/१०/२०८२
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      १४/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

      ११/०९/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana