सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रीहरुमो मर्यादाक्रम हेरफेर गरेका छन् । गत चैत १३ गते गठित मन्त्रिपरिषद्मा मंगलबार मर्यादा हेरफेर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शाहपछिको मर्यादाक्रममा अर्थ मन्त्री डा.स्वर्णिम वाग्ले रहेका छन् । यस्तै, परराष्ट्र मन्त्री शिशिर खनाल तेस्रो, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ चौथो र गृहमन्त्री सुदन गुरुङ्ग पाँचौ स्थानमा छन् ।
यसअघि तेस्रो बरियतामा रहेका गृहमन्त्री गुरुङ तेस्रोबाट पाँचौ स्थानमा पुगेका छन् ।
































Discussion about this post