सुनसरी । नेपाली कांग्रेस–माओवादी केन्द्र सहितको साझा उम्मेदवारको रुपमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बन्ने भएका छन् ।
शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, आजै एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।


































Discussion about this post