Monday, March 23, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प

    कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा

    तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

    अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

  • राजनीति
    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

    सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      आइएलओ १६९ सन्धि प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा थारु समुदायका अगुवा तथा सरोकारवालाहरूको जोड

      हाम्राे शब्द by हाम्राे शब्द
      २४/०१/२०८२
      आइएलओ १६९ सन्धि प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा थारु समुदायका अगुवा तथा सरोकारवालाहरूको जोड
      207
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न नेपालले अनुमोदन गरिसकेको आइएलओ १६९ सन्धि प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा थारु समुदायका अगुवा तथा सरोकारवालाहरूले जोड दिएका छन् ।

      थारु कल्याणकारीणि सभा (थाकस) रामधुनीको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको ‘आइएलओ १६९ सम्बन्धी प्रशिक्षण कार्यक्रम’मा सहभागी वक्ताहरूले सन्धिको कार्यान्वयनमा राज्य अझै गम्भीर नदेखिएको भन्दै चिन्ता व्यक्त गरे ।

      थाकस रामधुनीका सभापति राजकुमार चौधरीले संविधान, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र आइएलओ १६९ मा उल्लेख भएका आदिवासी जनजातिको अधिकार व्यवहारमा कार्यान्वयन नभएको बताए । ‘हामीलाई पहिचान, भाषा, संस्कृति, भूमि तथा राज्य संरचनामा समावेशी उपस्थिति जस्ता विषयमा उपेक्षा गरिएको छ,’ उनले भने ।

      त्यस्तै थाकस सुनसरीका सभापति सगेन चौधरीले आदिवासी समुदाय लामो समयदेखि जमिन, जंगल, भाषा र संस्कृति जोगाउन संघर्षरत रहेको स्मरण गराउँदै राज्यका नीतिगत गतिविधि आदिवासीमाथि न्यायपूर्ण नभइरहेको टिप्पणी गरे । ‘हाम्रो न्यायका लागि अब नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुसार आइएलओ १६९ लागू गर्नुपर्छ,’ उनले जोड दिए ।

      कार्यक्रममा रामधुनी–१ का वडा अध्यक्ष महेश चौधरीले स्थानीय तहबाट गरिने नीति निर्माणमा समुदायको अनुभवलाई आधार बनाउने प्रतिबद्धता जनाए । ‘समावेशी र दिगो विकासका लागि योजना निर्माणमा समुदायको सहभागिता हुनुपर्छ । स्थानीय तहबाट गरिने नीति निर्माणमा समुदायको अनुभवलाई हामी जोडदै जानेछौँ,’ उनले भने ।

      त्यस्तै, रामधुनी–९ का वडा अध्यक्ष घनश्याम चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू सक्रिय हुनुपर्ने बताए । ‘भूमि अधिकार, परम्परागत ज्ञानको संरक्षण र नीति निर्माण प्रक्रियामा सहभागिता सुनिश्चित गर्न तीन तहकै सरकारले ध्यान दिनुपर्छ,’ उनले भने ।

      प्रशिक्षणमा सहभागी हिरा चौधरीले सन्धिको विषयमा जानकारी पाएपछि आत्मबल बढेको अनुभव सुनाइन् । उनले भनिन्, ‘अब चाहिँ कानुन के भन्छ थाहा पाइयो, आफ्नो अधिकारबारे बोल्न सक्ने हिम्मत आएको छ ।’ कार्यक्रमको समापन सत्रमा सहभागीहरूले सामूहिक रूपमा आदिवासी जनजातिको अधिकारको संरक्षणमा तिनै तहका सरकारलाई जिम्मेवार बनाउँन सक्नुपर्ने धारण राखेका छन् । त्यस्तै समुदायलाई सचेत गर्न यस्ता कार्यक्रम गाउँघरमा सञ्चालन गर्न आवश्यक रहेको उनीहरुको भनाई छ ।

      आइएलओ १६९ सन्धि आदिवासी तथा जनजाति समुदायको सांस्कृतिक पहिचान, भाषा, धर्म, सामाजिक संरचना र परम्परागत भूमिसम्बन्धी अधिकारलाई मान्यता दिने अन्तर्राष्ट्रिय कानुनी दस्तावेज हो । यसमा विकास आयोजनामा ती समुदायको स्वतन्त्र, पूर्व जानकारीसहितको सहमति अनिवार्य मानिन्छ । नेपालले सन् २००७ मा यो सन्धि अनुमोदन गरे पनि त्यसको कार्यान्वयन भने उचित ढंगले हुन नसकेको सरोकारवाहरुले गुनासो गर्दै आएका छन् ।

      Tags: Banner
      Previous Post

      सीप उत्सव २०८२ इटहरीबाट सुरु, ३० गते समापन हुने

      Next Post

      उज्वल निरौलाको अध्यक्षतामा १३ सदस्यीय अखिल क्रान्तिकारी रामधुनी नगर कमिटी गठन

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प
      कला/साहित्य

      चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प

      by हाम्राे शब्द
      ०९/१२/२०८२
      0

      इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठ निर्विरोध चयन भएका छन् । धरानमा...

      कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा
      समाचार

      कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा

      by हाम्राे शब्द
      ०७/१२/२०८२
      0

      सुनसरी । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार नेपालको पूर्वी क्षेत्रमा शक्तिशाली हावाहुरी आउने सम्भावना...

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      ०५/१२/२०८२
      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      २६/११/२०८२
      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0

      ०९/१२/२०८२
      चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प

      चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प

      ०९/१२/२०८२
      कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा

      कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा

      ०७/१२/२०८२
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana