Friday, June 20, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    थारु समुदायको कला, संस्कृतिको संरक्षण नगरपालिकाको प्राथमिकता : मेयर चौधरी

    झुम्कामा राष्ट्रिय थारु चलचित्र महोत्सव हुने

    शिक्षक सेवालाई समावेशी बनाउन थारु समुदायलाई ९ प्रतिशत आरक्षण

    रामधुनीमा मध्यराती खसी चोरमाथि घरधनीले खुकुरी प्रहार गर्दा राकेशको मृत्यु

    रामधुनी फुड फेस्टिबलमा प्रस्तुति दिन झुम्का आउँदै राजेश पायल राई

  • राजनीति
    रसाइलीको नेतृत्वमा रामधुनीमा दलित मुक्ति मोर्चा

    उज्वल निरौलाको अध्यक्षतामा १३ सदस्यीय अखिल क्रान्तिकारी रामधुनी नगर कमिटी गठन

    अखिल नेपाल यातायात मजदुर संघद्वारा रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न

    नेकपा एस रामधुनी सचिव खडका र खेलकुद महासंघ सुनसरी अध्यक्ष बिष्ट एमाले प्रवेश

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन

    त्यो बेला निलम खनालले मलाई (अ)पहरण नगरेको भए, मेरो पत्रकारिता यात्रा त्यहिँ रोकिन्थ्यो कि !

    सुदीप अधिकारीको प्रश्न–आवधिक योजनाविनै कसरी चल्छ स्थानीय सरकार ?

    मेयर चौधरीका ८ महत्वपूर्ण काम

    मेयर चौधरीका ८ महत्वपूर्ण काम

    झुम्का बजारको बिकास र सुरक्षा नगरपालिकाको प्राथमिकतामा छ : शंकरलाल चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      उज्वल निरौलाको अध्यक्षतामा १३ सदस्यीय अखिल क्रान्तिकारी रामधुनी नगर कमिटी गठन

      हाम्राे शब्द by हाम्राे शब्द
      २७/०१/२०८२
      उज्वल निरौलाको अध्यक्षतामा १३ सदस्यीय अखिल क्रान्तिकारी रामधुनी नगर कमिटी गठन
      40
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रामधुनी नगर कमिटीको प्रथम भेला शनिबार झुम्कामा सम्पन्न भएको छ । भेलाले उज्वल निरौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ ।

      गठित नगर कमिटीको उपाध्यक्षमा हिमाल चौधरी, सचिवमा विनोद भट्टराई, सह–सचिवमा विवेक नेपाली र कोषाध्यक्षमा करुणा मेहतालाई चयन गरिएको छ । त्यस्तै, सदस्यहरूमा आर्यन साह, सन्तोषी चौधरी, प्रियान्सी साह, सजिना चौधरी, रोशन निरौला, विक्रम कार्की, त्रिशला चौधरी र दिपीका चौधरी चयन भएका छन् ।

      कार्यक्रममा उपस्थित नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य रामकुमारी चौधरीले नवगठित कार्यसमितिलाई बधाई दिँदै विद्यार्थी संगठनहरू परिवर्तनको अग्रपंक्तिमा रहने भएकाले अध्ययन, विचार र आन्दोलनलाई सन्तुलनमा राख्नुपर्ने बताइन । ‘आजको समयमा संगठन निर्माण मात्र होइन, विचार निर्माण पनि विद्यार्थीहरूले नै गर्नुपर्छ । वैज्ञानिक सोच, जनमुखी शिक्षा र सामाजिक न्यायको पक्षमा आवाज उठाउँदै विद्यार्थीहरूले वैचारिक धारलाई अझ स्पष्ट बनाउन जरुरी छ ।’ उनले भनिन् ।

      कार्यक्रममा चौधरीसहित माओवादी कोशी प्रदेश कमिटी सचिवालय सदस्य एवं पूर्व संविधान सभा सदस्य सन्तोष थारु, कोशी प्रदेश कमिटी सदस्य एवं रामधुनी इन्चार्ज दिनेश चौधरी, माओवादी रामधुनी नगर कमिटी अध्यक्ष बलराम चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

      Tags: Banner
      Previous Post

      आइएलओ १६९ सन्धि प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा थारु समुदायका अगुवा तथा सरोकारवालाहरूको जोड

      Next Post

      शंकर मरिक डोमको नेतृत्वमा रामधुनीमा १२ जना नगर प्रहरी नियुक्त

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      रसाइलीको नेतृत्वमा रामधुनीमा दलित मुक्ति मोर्चा
      राजनीति

      by हाम्राे शब्द
      ०५/०२/२०८२
      0

      रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा रामधुनी नगरको प्रथम नगर भेला सम्पन्न भएको छ...

      अखिल नेपाल यातायात मजदुर संघद्वारा रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न
      राजनीति

      अखिल नेपाल यातायात मजदुर संघद्वारा रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न

      by हाम्राे शब्द
      १७/०१/२०८२
      0

      रामधुनी । अखिल नेपाल यातायात मजदुर संघको आयोजनामा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामधुनी ६ नम्बर वडा समितिको सहयोगमा...

      नेकपा एस रामधुनी सचिव खडका र खेलकुद महासंघ सुनसरी अध्यक्ष बिष्ट एमाले प्रवेश

      नेकपा एस रामधुनी सचिव खडका र खेलकुद महासंघ सुनसरी अध्यक्ष बिष्ट एमाले प्रवेश

      १०/०१/२०८२
      ६७ जनाले गरे रक्तदान

      ६७ जनाले गरे रक्तदान

      ०७/०१/२०८२
      इनरुवा–५ मा एमालेको ‘जरा अभियान’ सम्पन्न

      रामधुनीमा रक्तदान गर्दै एमाले

      रामधुनीमा रक्तदान गर्दै एमाले

      ०४/०१/२०८२

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      1
      गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन

      गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन

      गाडीको बान्ता, होटलको घृणा र हरियो मकैको मिठास : ताप्लेजुङ यात्राको त्यो दिन

      ०६/०३/२०८२
      थारु समुदायको कला, संस्कृतिको संरक्षण नगरपालिकाको प्राथमिकता : मेयर चौधरी

      थारु समुदायको कला, संस्कृतिको संरक्षण नगरपालिकाको प्राथमिकता : मेयर चौधरी

      ०६/०३/२०८२
      झुम्कामा राष्ट्रिय थारु चलचित्र महोत्सव हुने

      झुम्कामा राष्ट्रिय थारु चलचित्र महोत्सव हुने

      ०५/०३/२०८२
      शिक्षक सेवालाई समावेशी बनाउन थारु समुदायलाई ९ प्रतिशत आरक्षण

      रामधुनीमा मध्यराती खसी चोरमाथि घरधनीले खुकुरी प्रहार गर्दा राकेशको मृत्यु

      ०३/०३/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana