धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले क्रिश्चियनहरुलाई समाजमा घृणा गर्ने गरेको बुझिएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल (फेसबुक) मार्फत मेयर साम्पाङले यस्तो बताएका हुन् ।
उनले भने, ‘क्रिश्चियनहरुलाई कति घृणा गर्दा रैछन भन्ने कुरा बुझियो ! त्यही भएर होला यो धर्म निक्कै फैलिएको । किनकि समाजमा जो उपेक्षित र पिडित अनि दलित बनेको हुन्छ, उनीहरुकै पक्षमा आम जनता लाग्ने गर्दछन् ।’
































Discussion about this post