Friday, April 17, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      विद्यार्थीको मेहनतले वर्षाैं बाँझो क्याम्पसको जग्गामा ढकमक्क सयपत्री

      फूल बेचेर प्राप्त भएको पैसाले लोक सेवा, शिक्षक सेवा आयोग र बैकिङ् क्षेत्रका तयारी कक्षा सञ्चालन गरिने

      शिशिर भट्टराई by शिशिर भट्टराई
      १५/०७/२०८०
      विद्यार्थीको मेहनतले वर्षाैं बाँझो क्याम्पसको जग्गामा ढकमक्क सयपत्री
      324
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । विजया दशमीपछि नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा मनाइने तिहार आउन अब धेरै कुर्नु पर्दैन, संघारमा आइसकेको छ । नेपालीका घर–आँगनमा ढकमक्क फूलहरु फुलेका छन् । सयपत्री र मखमलीजस्ता फूलैफूलले गाउँघरमा रौनक थपिएको छ ।

      तिहार भन्नेबित्तिकै सयपत्री फूल सबैको दिमागमा घुम्छ । घर सजाउन, काग, कुकुरको पुजा गर्न, लक्ष्मि पुजा गर्न, गाई–गोरु पुजा गर्न वा दिदीबहिनीले दाजुभाईलाई पुजा गर्न र माला लगाइदिन सयपत्री त अपरिहार्य नै छ ।

      आफ्नै प्रयोगका लागि घर गाउँमा रोपे पनि सयपत्रीको व्यावसायिक खेती गर्ने प्रचलन खासै धेरै छैन । त्यसकारण सहर-बजारमा भारतबाट आयात भएको फूलको प्रयोग बढ्दो छ ।

      व्यावसायीक फूल खेती खासै नभइरहेको अहिलेको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने सप्तकोशी बहुमुखी क्याम्पसको जग्गामा ढकमक्क फूलेको सयपत्रीले सबैको ध्यान खिचेको छ । यहाँ विद्यार्थीहरुले नयाँ अभ्यास गरेका छन् । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को नेतृत्वमा विद्यार्थीहरुले ८ कठ्ठा क्याम्पसको जग्गामा सयपत्री खेती गरेका छन् ।

      वर्षाैंसम्म बाँझो जग्गामा यो बर्ष तिहारलाई लक्षित गरेर उनीहरुले फूल खेती गरेका हुन् । देशमा व्यापार घाटा भइरहने र फूलसमेत भारतबाट किनेर चाडपर्व मनाइने गरेपछि आफुहरुले केहि गरौँ भन्ने सोचेर खेती सुरु गरिएको विद्यार्थीहरु बताउँछन् ।

      फूल बेचेर प्राप्त भएको पैसाले विद्यार्थीहरु माझ लोक सेवा, शिक्षक सेवा आयोग र बैकिङ् क्षेत्रका तयारी कक्षा सञ्चालन गरिने स्ववियू सदस्य तथा फूल खेतीकी संयोजक दिपा मग्रातीले बताइन । बजारमा पाइने कृत्रिम फूल र भारतबाट आयातीत फूलको सट्टामा स्थानीय उत्पादन प्रयोग गर्न अपिल गर्दै आफुहरुले उत्पादन गरेको फूल किन्नसमेत उनले अपिल गरेकी छन् ।

      ‘वर्षाैसम्म खाली रहेको जग्गामा फूल रोप्ने योजना स्ववियू टिमले बनाउँदै गर्दा डर पनि लागेको थियो । यस्तो जग्गामा फूल कसरी सप्रेला ? तर हामी सबैको सक्रियताले सफल भयौँ ।’ उनले भनिन्, ‘सबैजनाले हाम्रो उत्पादन प्रयोग गर्नुहुन्छ होला । भबिष्यमा पनि हामी यस्ता कामहरु गर्दै जानेछौँ ।’

      यसअघि पनि यहाँका विद्यार्थीहरुले क्याम्पसको कम्पाउण्डमै फलेको आपँको अचार बनाएर त्यसबाट प्राप्त आम्दानीले अध्यापन अनुमती पत्रको तयारी कक्षा सञ्चालन गरेका थिए ।

      Tags: Banner
      Previous Post

      थारु कथानक चलचित्र “सजनी तोहर बिन” को विमोचन प्रदर्शन झुम्कामा हुने

      Next Post

      ३६ करोड लगानीमा बन्दै झुम्का खानेपानी, आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने
      समाचार

      by हाम्राे शब्द
      ०२/०१/२०८३
      0

      सुनसरी । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      समाचार

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      by हाम्राे शब्द
      २३/१२/२०८२
      0

      सुनसरी । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana