सुनसरी । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा ८ अर्ब ५० करोड रुपैया नाफा कमाएको छ ।
चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण अनुसार, प्राधिकरणले विभिन्न आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको हो र आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको हो ।
प्राधिकरणले सूचनाको हक सम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरु समेटिएको विवरण सार्वजनिक गरेको छ ।

































Discussion about this post