रामधुनी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने सप्तकोशी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले सामुहिक रुपमा रोपेको सयपत्री फूल तिहार अगाडि नै फुलेपछि कोल्ड सेन्टरमा राखिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को नेतृत्वमा विद्यार्थीहरुले तिहारलाई लक्षित गरेर ८ कठ्ठा क्याम्पसको जग्गामा फूल रोपेका थिए ।
तुलनात्मक रुपमा यो बर्ष तिहार ढिला भएकाले चाडैँ फूल फुलेको हो । फूल ओइलाएर जाने डरले अहिले नै टिपेर धरान तरकारी बजारको कोल्ड सेन्टरमा राखिएको स्ववियू सभापति चित्रमान राईले हाम्रोशब्दलाई जानकारी दिए ।
यो पनि…..
विद्यार्थीको मेहनतले वर्षाैं बाँझो क्याम्पसको जग्गामा ढकमक्क सयपत्री

































Discussion about this post