Tuesday, March 3, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

    सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

    रास्वपाकै सर्वेक्षणले सुनसरी–१ मा ‘तारा’को जित देखायो : मनोज भट्टराई

    पत्रकारलाई ‘झोले’को संज्ञा दिदैँ साम्पाङको चुनौती : लु के गर्छस गर् !

    हर्क साम्पाङले रोक्का गरेको जग्गा मालपोत कार्यालयद्वारा फुकुवा

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      बास्तोलाको जनमुखी कदम- वडाका सबै घरधुरीको स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान

      हाम्राे शब्द by हाम्राे शब्द
      १०/०३/२०८२
      बास्तोलाको जनमुखी कदम- वडाका सबै घरधुरीको स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान
      643
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ५ ले वडाभित्रका सबै घरधुरीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै स्वास्थ्य बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भएको छ । मंगलबार १८ औँ नगर सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेट अन्तर्गत वडास्तरीय बजेटबाट रामधुनी-५ ले यस्तो कार्यक्रम ल्याएको हो ।

      ‘नागरिकसँग वडा अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ नाम दिइएको यो योजनाका लागि वडाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कार्यक्रमले घरघरमा स्वास्थ्य बीमालाई सहज र सुलभ बनाउने वडा अध्यक्ष भोला बास्तोलाको दावी छ । उनले भने, ‘हामीले प्रत्येक वडावासीको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर बीमालाई सर्वसुलभ बनाउने र स्वास्थ्य उपचारमा हुने आकस्मिक खर्चबाट बचाउँने योजनाका साथ यो कार्यक्रम ल्याएका छौँ । पछिल्लो जनगणनालाई आधार मान्दा वडामा करिब २ हजार १ सय ४८ घरधुरी छन् । प्रत्येक घरधुरीले स्वास्थ्य बीमा गर्दा लाग्ने खर्चको ५० प्रतिशत रकम वडाले तिर्नेछ ।’

      भौतिक संरचना मात्र नभई शिक्षा र स्वास्थ्यजस्ता नागरिकका आधारभूत विषयमा पनि राज्यले गम्भीर भएर लगानी गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष बास्तोलाको भनाई छ ।

      Tags: Banner
      Previous Post

      रामधुनी नगरपालिकाले कर्मचारीलाई इन्धनको साटो नगद दिने

      Next Post

      रामधुनी नगरपालिकाले विपन्न दलितको स्वास्थ्य बीमामा ८० प्रतिशत अनुदान दिने

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’
      समाचार

      by हाम्राे शब्द
      १८/११/२०८२
      0

      रामधुनी । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रामधुनी नगर कमिटीका अध्यक्ष उत्तम पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश...

      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा
      समाचार

      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

      by हाम्राे शब्द
      १७/११/२०८२
      0

      रामधुनी । सुनसरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा चुनावको माहोल तातिँदै गएको छ । नेकपा एमालेले युवा नेता सुजन...

      रास्वपाकै सर्वेक्षणले सुनसरी–१ मा ‘तारा’को जित देखायो : मनोज भट्टराई

      रास्वपाकै सर्वेक्षणले सुनसरी–१ मा ‘तारा’को जित देखायो : मनोज भट्टराई

      १७/११/२०८२
      पत्रकारलाई ‘झोले’को संज्ञा दिदैँ साम्पाङको चुनौती : लु के गर्छस गर् !

      हर्क साम्पाङले रोक्का गरेको जग्गा मालपोत कार्यालयद्वारा फुकुवा

      १५/११/२०८२
      सभापति पद गुमाएपछि ‘विचलित’ शेरबहादुर देउवा चुनाव छल्दै सिंगापुर उडे 

      १४/११/२०८२
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      माओवादी केन्द्र रामधुनीका पूर्वअध्यक्ष उत्तम पौडेल रास्वपामा, भन्छन्–‘भोट बदल्न पार्टी परिवर्तन’

      १८/११/२०८२
      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

      १७/११/२०८२
      रास्वपाकै सर्वेक्षणले सुनसरी–१ मा ‘तारा’को जित देखायो : मनोज भट्टराई

      रास्वपाकै सर्वेक्षणले सुनसरी–१ मा ‘तारा’को जित देखायो : मनोज भट्टराई

      १७/११/२०८२
      पत्रकारलाई ‘झोले’को संज्ञा दिदैँ साम्पाङको चुनौती : लु के गर्छस गर् !

      हर्क साम्पाङले रोक्का गरेको जग्गा मालपोत कार्यालयद्वारा फुकुवा

      १५/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana