Sunday, April 12, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      झुम्का खानेपानी निरीक्षणपछि मन्त्री यादवको निर्देशन-ढिलासुस्तीले हुँदैन, काम समयमा सक्नुहोस्

      शिशिर भट्टराई by शिशिर भट्टराई
      २०/०७/२०८०
      झुम्का खानेपानी निरीक्षण गर्दै मन्त्री यादवसहितको टोली । तस्बिर : केशीलाल चौधरी ।
      253
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले सुनसरीको रामधुनी नगरपालिकामा पर्ने निर्माणधीन झुम्का खानेपानी आयोजनाको निरीक्षण गरेका छन् ।

      सोमबार मन्त्री यादव झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको कार्यालयमा पुगेर आयोजनाको निरीक्षण गरेका हुन् ।

      एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सहरी खानेपानी तथा सरसफाई आयोजना, नगर विकास कोष, रामधुनी नगरपालिका र झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिबीच भएको सम्झौता अनुसार करिब ३६ करोड लागतमा झुम्कामा खानेपानी आयोजनाको काम सञ्चालित छ । सोहि आयोजनाको निरीक्षण गर्न मन्त्री यादव झुम्का खानेपानी आएका हुन् ।

      निर्माणाधीन पानी भण्डारण ट्याङ्की र खानेपानी उपभोक्ता समितिको कार्यालय ।
      तस्बिर : हाम्रोशब्द ।

      झुम्का खानेपानीका अध्यक्ष केशीलाल चौधरीका अनुसार मन्त्री यादवले करिब आधा घण्टा उपभोक्ता समिति, विज्ञ समुह र ठेक्दार पक्षसँग छलफल गरे । मन्त्री यादवले आयोजनाको कामको जिम्मा लिएको ठेक्दार कम्पनी शर्मा भिमेश्वर जेभीका प्रतिनिधि इन्जिनियर हेमन्त मण्डललाई कामको प्रगतिबारे जानकारी लिएका थिए ।

      आगामी डिसेम्बरसम्म आयोजनाको सम्पुर्ण काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि समयमा काम सम्पन्न नहुने बुझेपछि उनले ठेक्दार पक्षलाई त्यसको कारण मागेका थिए । काममा ढिलाई हुनुको कारण ‘देशको वर्तमान अवस्था’ जिम्मेवार रहेको इन्जिनियर मण्डलको जवाफपछि उनी आक्रोशित भए । स्रोतका अनुसार देशको अवस्थालाई दोष लाएर काममा ढिलाई नगर्न चेतावनी दिदै उनले भने, ‘सरकारले समयमा बजेट उपलब्ध गराएको छ । तपाईहरुलाई देशको वर्तमान अवस्थाले के अप्ठ्यारो भयो ? यस्तो ढिलासुस्तीले हुँदैन, काम समयमा सक्नुहोस् ।’

      मन्त्री यादवसँगै मन्त्रालयको खानेपानी विभागका उपमहानिर्देशक माधव अधिकारी, सहरी खानेपानी क्षेत्रीय व्यवस्थापन कार्यालय इटहरीका प्रमुख महेशी महत्तो लगायतको उपस्थिति रहेको थियो ।

      निर्माणाधीन पानी भण्डारण ट्याङ्की । तस्बिर : हाम्रोशब्द ।

      Tags: Banner
      Previous Post

      क्याम्पसका विद्यार्थीले रोपेको फूल तिहार अगाडि नै फुलेपछि कोल्ड सेन्टरमा राखियो

      Next Post

      बराहक्षेत्रको एकमात्र सिनेमाहल पुनः सञ्चालन हुने, २४ गते स्थानीय लघुचलचित्र प्रदर्शन गरिने

      शिशिर भट्टराई

      शिशिर भट्टराई

      सम्बन्धित खबर

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      समाचार

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      by हाम्राे शब्द
      २३/१२/२०८२
      0

      सुनसरी । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      राजनीति

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      by हाम्राे शब्द
      २२/१२/२०८२
      0

      सुनसरी । नेपालको दशौँ सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका अर्याल सभामुख पदका...

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२
      रामधुनी मन्दिरका महन्त काशीदास उदासीको निधन

      १६/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana