Saturday, March 21, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा

    तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

    अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

    सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

  • राजनीति
    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      शंकर मरिक डोमको नेतृत्वमा रामधुनीमा १२ जना नगर प्रहरी नियुक्त

      हाम्राे शब्द by हाम्राे शब्द
      २९/०१/२०८२
      शंकर मरिक डोमको नेतृत्वमा रामधुनीमा १२ जना नगर प्रहरी नियुक्त

      नवनियुक्त नगर प्रहरी टोलीलाई शुभकामना दिँदै प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीलगायत । तस्बिर : रामधुनी नगरपालिका ।

      330
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले १२ जना नगर प्रहरी नियुक्त गरेको छ । नगरपालिकाले ‘नगर प्रहरी ऐन–२०८१’ अनुसार दर्जासहितको संरचना बनाएर नगर प्रहरी नियुक्त गरेको हो ।

      नगर प्रहरी सहायक निरीक्षक शंकर मरिक डोमको नेतृत्वमा प्रहरी टोली गठन भएको छ । नगर प्रहरी हवल्दार पदमा खुलातर्फ रामबाबु कार्की र आदिवासी जनजातितर्फ हरि कुमार राई छनोट भएका छन् । नगर प्रहरी जवान पदमा खुला प्रतिस्पर्धाबाट अमृत चौधरी, विज्ञान कट्टेल र रक्कि कुमार चौधरी तथा आदिवासी जनजातिबाट एञ्जिला मगर, महिलातर्फ सुस्मिता कुमारी चौधरी र दलिततर्फ मनिष कुमार मोची नियुक्त भएका छन् ।

      नगरपालिकाको स्वीकृत दरबन्दीअनुसार १२ जनामध्ये ३ जना सुजन लामा, चुडानाथ दाहाल र भजनलाल चौधरी पहिले नै सुरक्षा गार्डका रूपमा कार्यरत थिए । उनीहरुलाई नगर प्रहरी जवानमा समायोजन गरिएको छ । बाँकी ९ जना प्रतिस्पर्धाबाट छनोट गरिएको नगरपालिका प्रशासन प्रमुख दुर्गेश कुमार विश्वकर्माले जानकारी दिए । उनले भने, ‘नगर प्रहरी ऐन लागू हुनु अघिदेखि सुरक्षा गार्डका रुपमा कार्यरत ३ जनालाई ऐनअनुसार नै समायोजन गरेर बाँकी ९ जनालाई खुला प्रतिस्पर्धाबाट करारमा नियुक्त गरेका छौँ ।’

      नगर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, हाट बजार व्यवस्थापन, खुल्ला चौपाया व्यवस्थापन, नगरपालिकाका नियम कार्यान्वयनमा सहयोग पुर्याउँन, सार्वजनिक सम्पत्ति संरक्षण, अनधिकृत निर्माण कार्यको नियन्त्रणलगायत कार्यका लागि नगर प्रहरी आवश्यक भएको नगर प्रमुख शंकरलाल चौधरीले बताए । नगर प्रमुख चौधरीले नगर प्रहरी गठनसँगै पालिकाको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘सुदृढ स्थानीय शासनका लागि प्रहरी बल आवश्यक थियो,’ उनले भने, ‘अब नगरमा सुरक्षा र व्यवस्थापनसँग जोडिएका काम व्यवस्थित ढंगले अघि बढ्नेछन् ।’

      Tags: Banner
      Previous Post

      उज्वल निरौलाको अध्यक्षतामा १३ सदस्यीय अखिल क्रान्तिकारी रामधुनी नगर कमिटी गठन

      Next Post

      झुम्कामा पाँच शैय्याको अस्पताल सञ्चालनमा

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा
      समाचार

      by हाम्राे शब्द
      ०७/१२/२०८२
      0

      सुनसरी । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार नेपालको पूर्वी क्षेत्रमा शक्तिशाली हावाहुरी आउने सम्भावना...

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो
      समाचार

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      by हाम्राे शब्द
      ०६/१२/२०८२
      0

      रामधुनी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोकमा तरकारी बोक्ने पिकअप गाडीले ठक्कर दिँदा दुई साइकलयात्रीको मृत्यु भएको...

      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      ०५/१२/२०८२
      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      सुनसरी–२ : एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

      २६/११/२०८२
      सुनसरी–१ मा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको जमानत जफत

      सुनसरीको झुम्का आउँदै रवि लामिछाने

      यी हुन् रास्वपाबाट प्रत्यक्षमा जित्ने १०० सांसद (नामावलीसहित)

      २४/११/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा

      कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा

      कोशी प्रदेशमा तिब्र हावाहुरीको सम्भावना, प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा

      ०७/१२/२०८२
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै गगन थापाले दिए राजीनामा

      ०५/१२/२०८२
      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

      २७/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana