Saturday, October 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

    श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

    बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

    ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

  • राजनीति
    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

    सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      शान्ति सुरक्षामा रामधुनी : इलाका प्रहरीको भवन बन्ने, नगरपालिकाद्वारा नगर प्रहरी सञ्चालन

      हाम्राे शब्द by हाम्राे शब्द
      १४/०३/२०८२
      शान्ति सुरक्षामा रामधुनी : इलाका प्रहरीको भवन बन्ने, नगरपालिकाद्वारा नगर प्रहरी सञ्चालन
      252
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिकाले शान्ति सुरक्षा सुदृढीकरणका लागि नेपाल प्रहरी र नगर प्रहरी दुबै संरचना मजबुत बनाउन महत्वपूर्ण कदम चालेको छ । इलाका प्रहरी कार्यालयको स्थायी भवन निर्माणका लागि संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

      नगर प्रमुख शंकरलाल चौधरीका अनुसार प्रहरी कार्यालयको भवन निर्माण कार्यलाई क्रमागत ढंगले अघि बढाउने योजना अनुरूप संघीय सरकारले एक करोड बजेट विनियोजन गरेको हो । उनले भने, ‘यो प्रहरी कार्यालयको स्थापना रामधुनी नगरको समग्र शान्ति सुरक्षाका लागि कोसेढुंगा सावित भएको छ ।’

      भवन निर्माणका लागि रामधुनी–६ स्थित ढेडिगाउँमा २०७४ सालमै स्थानीय दाताहरूले पाँच कट्ठा जग्गा प्रदान गरिसकेका थिए । तर आवश्यक प्रशासनिक प्रक्रिया र बजेट अभावका कारण भवन निर्माण कार्य सुरु हुन सकेको थिएन । गत वर्ष मात्रै इलाका प्रहरी कार्यालयको स्थापना औपचारिक रुपमा गरिएको भए तापनि हाल प्रहरी झुम्कामा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको भवनमा अस्थायी रूपमा कार्यरत छन् । अब भने बजेट सुनिश्चित भएसँगै स्थायी भवन निर्माणको बाटो खुलेको छ । नगर प्रमुख चौधरीले प्रहरी कार्यालय स्थापनाका लागि संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, राजनीतिक दल र नागरिक समाजसँगको समन्वयले भूमिका खेलेको भन्दै आभार प्रकट गरे ।

      यस्तै, नगरपालिकाले शान्ति सुरक्षालाई थप व्यवस्थित बनाउन १२ जना नगर प्रहरी नियुक्त गरेको छ । नगरपालिकाले ‘नगर प्रहरी ऐन–२०८१’ अनुसार दर्जासहितको संरचना निर्माण गरेर नगर प्रहरी सञ्चालनमा ल्याएको हो । नगर प्रहरीको जिम्मेवारीमा नगर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु, हाटबजार व्यवस्थापन, खुल्ला चौपाया नियन्त्रण, सार्वजनिक सम्पत्ति संरक्षण, अनधिकृत निर्माण नियन्त्रण र नगरपालिकाका नियम कार्यान्वयनमा सहयोग पु¥याउनु पर्छ ।

      अब रामधुनीमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय स्थायी रूपमा निर्माण हुँदैछ भने नगर प्रहरी पनि पूर्ण रूपमा सञ्चालनमा आएको छ । दुबै संरचनाको सहकार्यले नगर भित्रको शान्ति सुरक्षा प्रणाली अझ मजबुत र व्यवस्थित हुने विश्वास नगर प्रमुख चौधरीको छ ।
      उनले भने, ‘नगर भित्रै इलाका प्रहरी कार्यालयको स्थापनाले अपराध नियन्त्रण, शान्ति सुरक्षा र कानुनी शासनको प्रत्याभूति दिन्छ । नगर प्रहरीको सक्रियताले नगरपालिकाका नियम कार्यान्वयन र नगर व्यवस्थापनलाई थप सहज बनाएको छ ।’ नगरभित्रको सुरक्षा संयन्त्र बलियो भएसँगै रामधुनी नगरलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण बनाउने यात्रामा यो ठूलो उपलब्धि हुने नगर प्रमुख चौधरीले बताए ।

      (रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

      Previous Post

      रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण

      Next Post

      भासी क्याम्पसलाई बार्षिक ५० लाख बजेट दिँदै रामधुनी नगरपालिका

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित
      समाचार

      by हाम्राे शब्द
      २९/०६/२०८३
      0

      काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) पदमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । पूर्वमन्त्री अफताब आलमका छोरा फिरदोशले...

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने
      समाचार

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      by हाम्राे शब्द
      २७/०६/२०८३
      0

      काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

      २६/०६/२०८३
      ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

      ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

      २५/०६/२०८३
      गगनलाई विश्वप्रकाशको बधाईसँगै सुझाव– देशलाई गन्तव्यमा पुर्‍याउनुछ, फरक मत र मनलाई जोडेर अघि बढ्नू

      २४/०६/२०८३
      भ्रष्टाचार मुद्दा लागेपछि यादवको स्पष्टीकरण : ‘अभियोगमा सत्यता छैन, अदालतको फैसला पर्खनुहोस्’

      २३/०६/२०८३

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      २९/०६/२०८३
      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      २८/०६/२०८३
      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३
      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

      २६/०६/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana