Saturday, May 2, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

    रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

    संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    प्रधानमन्त्री बालेन शाहद्वारा मधेशका सांसदहरूसँग छलफल

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home समाचार

      ठगीमा संलग्न व्यक्ति प्रहरीको बाइक चढेर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न

      हाम्राे शब्द by हाम्राे शब्द
      ०२/०४/२०८२
      ठगीमा संलग्न व्यक्ति प्रहरीको बाइक चढेर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न
      602
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको छ ।

      सुनसरीको रामधुनी नगरपालिकास्थित प्रस्तावित इलाका प्रहरी कार्यालयले प्रयोग गर्ने को १ ब २३३४ नम्बरको सरकारी मोटरसाइकल ठगी तथा चोरीमा संलग्न विवादित पृष्ठभूमिका बराहक्षेत्र नगरपालिकाका सुबास पौडेलले प्रयोग गरिरहेको भेटिएको हो । प्रहरीको मोटरसाइकलमा हिँडिरहेका पौडेललाई बुधबार स्थानीयले झुम्का बजारबाट नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।

      पक्राउ परेका पौडेलले आफू प्रहरीको डिएसपी भएको भनी ठगी गर्ने, झुक्याउने र मोबाइल चोरी गर्ने गतिविधि गर्दै आएको थाहा पाएपछि प्रहरीको जिम्मा लगाइएको स्थानीय व्यवसायी शम्भु बस्नेतले बताए । ‘आफूलाई डिएसपी हुँ भन्दै हिँड्ने मान्छे प्रहरीकै मोटरसाइकलमा देखेपछि हामीलाई शंका लाग्यो,’ बस्नेतले भने, ‘ठग्ने र चोरी गर्ने व्यक्ति रहेको हामीले बुझेपछि प्रहरीलाई बुझाएका हौँ ।’

      त्यस्तै, चोरीमा संलग्न व्यक्तिले प्रहरीकै मोटरसाइकल प्रयोग गर्नुले गम्भीर शंका उब्जाएको रामधुनी-५ का पूर्व वडा अध्यक्षसमेत रहेका घटनाका प्रत्येक्षदर्शी डेगराज फुँयालले बताए । उनले भने, ‘चोरीमा संलग्न व्यक्तिले बजार क्षेत्रमा खुलेआम प्रहरीकै बाइक प्रयोग गरेर हिडनूले सुरक्षा निकायको भूमिकामा गम्भीर शंका उब्जाएको छ । घटनाबारे छानविन हुनु जरुरी छ ।’

      ठगीमा संलग्न पौडेलले प्रयोग गरेको प्रहरीको सरकारी मोटरसाइकल । तस्बिर : हाम्रोशब्द ।

      पक्राउ परेका पौडेलले पछिल्लो समय स्थानीय एक महिलाको मोबाइल चोरी गरेको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक लेखनाथ दाहालले पुष्टि गरे । चोरी गरिएको मोबाइल बिहीबार सम्बन्धित पक्षलाई फिर्ता गरिएको उनले जानकारी दिए । प्रहरी निरीक्षक दाहालका अनुसार पक्राउ परेका पौडेलको पृष्ठभूमि हेर्दा ठगी धन्दामा संलग्न रहेको पाइएको छ । २०८० कार्तिक ४ मा उनलाई बराहक्षेत्रको महेन्द्रनगर इलाकाले पक्राउ गरेर ठगी मुद्धा चलाएको थियो भने त्यसको करिब २ महिनापछि इप्रका पकलीलेसमेत ठगी मुद्धा चलाएको पाइएको छ ।

      प्रहरी निरीक्षक दाहालले भने, ‘पक्राउ परेका व्यक्ति विभिन्न समयमा ठगीमा संलग्न भएको पाइएको छ । पटकपटक ठगी गरेको आरोपमा यसअघि पनि पक्राउ परेका रहेछन् । उनी कारागारसमेत परिसकेका व्यक्ति हुन् भन्ने बुझिएको छ । थप कुरा अनुसन्धानबाट थाहा हुन्छ नै ।’

      घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको र अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । पौडेलमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

      यसबीच, प्रहरीले प्रयोग गर्ने सरकारी मोटरसाइकलजस्तो संवेदनशील साधन विवादित पृष्ठभूमिका व्यक्तिसम्म कसरी पुग्यो भन्ने प्रश्न उब्जिएको छ । प्रहरी प्रवक्ता खतिवडाले पनि असंबन्धित व्यक्तिलाई मोटरसाइकल दिएको कमजोरी स्वीकार्दै घटनामा संलग्न प्रहरी कर्मचारीमाथि समेत छानबिन हुने स्पष्ट पारेका छन् । उनले भने, ‘प्रहरी कर्मचारीले झुम्का हटियामा सामान किन्ने क्रममा उक्त व्यक्ति सँगै गएको भन्ने छ । त्यहिँबाट बाइक लिएर गएको पाइएको छ । यसमा प्रहरीको तर्फबाट पनि गल्ती भएको छ । घटनामा संलग्न प्रहरीको भूमिका पनि छानबिन गर्नेछौं ।’

      त्यस्तै, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घटनाबारे आफूलाई स्पष्ट जानकारी नभएको र दोषी भेटिए कारबाही गर्ने बताए । उनले भने, ‘मलाई घटना ठ्याक्कै थाहा भएन । यदि त्यस्तो हो भने मोटरसाइकल प्रहरीबाहेक अन्य व्यक्तिसम्म कसरी पुग्यो त्यो पनि छानविनबाट खुल्नेछ । दोषी देखिए कानुन बम्मोजिम कारबाही हुन्छ ।’

      रामधुनीमा रहेको प्रस्तावित इलाका प्रहरी कार्यालयको नेतृत्व प्रहरी निरीक्षक सुजन मुदेलले गर्दै आएका छन् । ठगीमा संलग्न व्यक्तिले प्रहरीकै मोटरसाइकल लिएर हिँडेको भेटिएपछि मुदेलसमेत अप्ठ्यारोमा परेका छन् ।

      Tags: Banner
      Previous Post

      Девушка по вызову без сценария “будет по-настоящему”: интимный досуг без границ

      Next Post

      झुम्का खानेपानी आयोजना सञ्चालनमा

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै
      समाचार

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      by हाम्राे शब्द
      ०७/०१/२०८३
      0

      रामधुनी । रामधुनी नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न भएको छ । नगरपालिकाको सहकार्यमा शुभ युग मिडिया प्रा.लि....

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने
      समाचार

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      by हाम्राे शब्द
      ०२/०१/२०८३
      0

      सुनसरी । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । सचिवालयका सहसचिव तथा प्रवक्ता...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      चालु आर्थिक बर्षको आठ महिनामा रामधुनी नगरपालिकाको अनुमानित राजश्व ४९ प्रतिशत मात्रै

      रामधुनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

      ०७/०१/२०८३
      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      संघीय संसद्मा पुग्यो पूर्वन्यायाधीश कार्की आयोगको प्रतिवेदन, संसद् सचिवालयको पुस्तकालयमा रहने

      ०२/०१/२०८३
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana