Friday, April 10, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      एमाले बराहक्षेत्र नगर अध्यक्ष थापाले किन दिए पदबाट राजिनामा ?

      सुबिन विश्वकर्मा by सुबिन विश्वकर्मा
      ११/०५/२०८०
      एमाले बराहक्षेत्र नगर अध्यक्ष थापाले किन दिए पदबाट राजिनामा ?
      353
      SHARES
      Share on FacebookShare on Twitter

      बराहक्षेत्र । गत शुक्रबार नेकपा एमाले बराहक्षेत्र नगर कमिटी अध्यक्ष गजेन्द्रबहादुर थापाले पदबाट राजीनामा गरेको घोषणा गरे । सामाजिक सञ्जाल फेसबुकमार्फत उनको राजीनामापत्र सार्वजनिक भयो । पत्रमा उल्लेख भएअनुसार उनले पार्टीबाट राजीनामा गर्नुको प्रमुख कारण नेतृत्वसँगको असन्तुष्टी भनेका छन् । यद्यपि अन्तर्य भने अलग रहेको छ ।

      हाम्रोशब्दसँगको कुराकानीमा उनले राजिनामाको कारणबारे खुलेर बताएका छन् । विगत केही समययता बराहक्षेत्रमा रहेको सप्तकोसी बहुमुखी क्याम्पससँगको उनको विवाद सतहमा आएको थियो । क्याम्पसको जग्गासँग साँध जोडिएर रहेको उनको जग्गा क्याम्पसले बलजफ्ती गरेर बाटो बनाउन खोजेको थापाले जिकिर गर्दै आएका छन् । यद्यपि पूर्व सहमतिअनुसार नै सँधियार थापाको नम्बरी जमिन र क्याम्पसको जमिनलाई उपयोग गरेर बाटो बनाउन प्रयत्न गरिएको क्याम्पसको दाबी छ ।

      विगत तीन महिनायता सतहमा चुलिएको यस् प्रकरणमा क्याम्पस प्रशासन, स्वतन्त्र विधार्थी युनियन, बाटो निर्माण समितिकी संयोजक कमला थापा लगायतको प्रेस बिज्ञप्तीले पनि परोक्ष/प्रत्यक्ष रूपमा थापालाई दोषारोपण गरेको देखिन्छ । यसै प्रकरणमा पार्टीले आफूलाई सहयोग नगरेको, उल्टो आफ्नोविरुद्धमा बिज्ञप्ती जारी गरेको विषयले राजीनामाको स्थितिमा पुगेको उनको तर्क छ । ‘पार्टीभित्र विभिन्न झिनामसिना अनेकन संघर्ष हुन सक्छन्, उनले भने, तर यति ठूलो विषय (जग्गा प्रकरण) मा मलाई पार्टीले असहयोग गरेको हुँदा मन अड्याउँन सकिएन ।’

      तथापी आफूले एमालेको सदस्यता भने त्याग नगरेको र एमालेमै साधारण सदस्यको रूपमा रहने उनको भनाई छ । अन्य कुनै दल प्रवेश गर्ने तयारीमा हुनुहुन्छ ? भन्ने हाम्रो शब्दको प्रश्नमा उनले भने, ‘अरु दल प्रवेश गर्ने अहिले सोचेकै छैन्, एमालेमै साधारण सदस्यको रूपमा बस्छु, तर जिम्मेवारी लिन्न ।’

      May be an image of text
      गत शुक्रबार सार्वजनिक भएको नेकपा एमाले बराहक्षेत्र नगर कमिटी अध्यक्ष गजेन्द्रबहादुर थापा राजीनामापत्र ।
      Tags: Banner
      Previous Post

      रामधुनीमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सम्पन्न

      Next Post

      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      सुबिन विश्वकर्मा

      सुबिन विश्वकर्मा

      सम्बन्धित खबर

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा
      राजनीति

      by हाम्राे शब्द
      २४/१२/२०८२
      0

      सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रीहरुमो मर्यादाक्रम हेरफेर गरेका छन् । गत चैत १३ गते गठित...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल
      समाचार

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      by हाम्राे शब्द
      २३/१२/२०८२
      0

      सुनसरी । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको...

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२
      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

      १७/१२/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana