Sunday, March 1, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

    पत्रकारलाई ‘झोले’को संज्ञा दिदैँ साम्पाङको चुनौती : लु के गर्छस गर् !

    हर्क साम्पाङले रोक्का गरेको जग्गा मालपोत कार्यालयद्वारा फुकुवा

    सभापति पद गुमाएपछि ‘विचलित’ शेरबहादुर देउवा चुनाव छल्दै सिंगापुर उडे 

    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home दृष्टिकाेण

      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      हाम्राे शब्द by हाम्राे शब्द
      १३/०७/२०८२
      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      तस्बिर : असोक कुमार चौधरीको फेसबुकबाट ।

      222
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा निवर्तमान प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीले अन्तरिम सरकारले थारु समुदायलाई फेरि पनि बेवास्ता गरेर विभेदको पुरानो परम्परा दोहोर्‍याएको आरोप लगाएका छन् ।

      चौधरीले आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत भनेका छन्, ‘जेनजी नेतृत्वकर्ताहरू पुरानो राजनीतिक सोच अन्त्य गर्ने दाबी गर्छन् । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकार गठन भएको हो । तर व्यवहारमा जातीय अहंकार र ब्राह्मणवादी मानसिकता अझै ज्यूँका त्यूँ छ– त्यो हालको अन्तरिम सरकारको मन्त्रीपरिषदले पुष्टि गरेको छ ।’

      उनले थारु, जनजाति, मधेसी, दलित र पिछडिएका समुदायहरूलाई क्षमता भन्दा जात हेरेर अवसर बाँड्ने प्रवृत्ति अझै जीवित रहेको टिप्पणी गरेका छन् ।

      चौधरीले सिरहाका सहिद विजय चौधरी र इटहरीका सहिद महन सरदारको बलिदानको सम्मानमा सहिद परिवारकै नाम अन्तरिम सरकारको समन्वयकमा राखिए पनि मन्त्री पद बाँडफाँडमा उनीहरूको नाम हटाइएको भन्दै आपत्ति जनाएका छन् ।

      त्यस्तै उनले प्रहरी बढुवामा पनि जातीय अन्याय भएको आरोप लगाएका छन् । ‘बरियताक्रम अनुसार डीआइजी हुनुपर्ने एसएसपी शारदा चौधरीज्यूलाई थारु भएकै कारण पछि पारियो, र कनिष्ठ अधिकृतलाई डीआइजी बनाइयो ।’ उनले भने, ‘यो केवल एक व्यक्तिको अपमान होइन, यो थारु समुदायको आत्मसम्मानमाथिको चोट हो ।’

      उनको स्टाटस जस्ताको त्यस्तै 

      समावेशीताको नाममा असमानता — अब बन्द गरियोस् !
      समावेशीतामा आजको नेपाल :-
      नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको १७औँ वर्षमा प्रवेश गरेको छ। संविधानले समानता, समावेशिता र सामाजिक न्यायलाई मूल मूल्यका रूपमा अंगीकार गरेको छ। तर व्यवहारमा, समावेशीताको नारा केवल भाषण र फोटोसेसनमा सीमित देखिन्छ।
      आज जेन जी नेतृत्वकर्ताहरू पुरानो राजनीतिक सोच अन्त्य गर्ने दाबी गर्छन्। जेन जी आन्दोलनको बलमा अन्तरिम सरकार गठन भएको हो, तर व्यवहारमा जातीय अहंकार र ब्राह्मणवादी मानसिकता अझै ज्यूँका त्यूँ छ — त्यो हालको अन्तरिम सरकारको मन्त्री परिषदले पुष्टि गरेको छ। परिवर्तनको नाममा नयाँ अनुहार देखियो, तर सोच पुरानै। थारु, जनजाति, मधेसी, दलित र पिछडिएका वर्गलाई क्षमता भन्दा जात हेरी अवसर बाँड्ने प्रवृत्ति अझै जीवित छ।
      सिरहाका सहिद विजय चौधरी र इटहरीका सहिद महन सरदारको बलिदानको सम्मानमा, सहिद परिवारकै नाम समन्वयकमा राखिएको थियो। तर मन्त्री पद बाँडफाँडमा सहिद परिवारको नाम हटाइयो र गैरपात्रहरुलाई अघि सारिएको देखियो।
      के यो सहिदको रगतमा राजनीति गर्ने तर जातको चश्मा लगाउने सरकारको न्याय हो ?
      थारु समुदाय देशको चौथाइ जनसंख्या भए पनि, आयोग, मन्त्रालय र उच्च ओहोदामा उपस्थिति न्यून छ। NGO–INGO, सरकारी समिति र योजनामा नामको लागि मात्र थारु राखिन्छ, निर्णय गर्ने तहमा उनीहरू सदैव पछि सारिन्छन्।
      तीतो यथार्थ प्रहरी बढुवामा पनि जातीय अन्याय देखियो। बरियताक्रम अनुसार डीआइजी हुनुपर्ने एसएसपी शारदा चौधरीज्यूलाई थारु भएकै कारण पछि पारियो, र कनिष्ठ अधिकृतलाई डीआइजी बनाइयो।
      यो केवल एक व्यक्तिको अपमान होइन — यो थारु समुदायको आत्मसम्मान माथिको चोट हो।
      तसर्थ
      • मन्त्रालय, आयोग र निकायहरूमा थारु र अन्य समावेशी समुदायको न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित होस्।
      • डीआइजी बढुवा प्रक्रियामा भएको जातीय भेदभावमा स्वतन्त्र छानबिन समिति गठन होस्।
      • सहिद परिवार र थारु समुदायसँग गरिएको अन्यायमा सार्वजनिक क्षमायाचना होस्।
      • आगामी नीति तथा कार्यक्रमहरूमा व्यवहारिक समावेशीता लागू होस्।
      नेपालको साँचो नयाँ युग तब मात्र सुरु हुन्छ, जब सत्ता योग्यता, योगदान र निष्पक्षतामा आधारित हुनेछ — जात, धर्म वा वर्गमा होइन।
      थारु, जनजाति, मधेसी, दलित र सबै समुदायको आवाजको सम्मान नगर्ने परिवर्तन अधुरो हुन्छ।
      अन्तरिम सरकारले पनि थारु समुदायलाई बेवास्ता गरेर पुनः विभेदको परम्परा दोहोर्याएको छ। अब थारू समुदायलाई मन्त्री परिषदमा समान र न्यायपूर्ण सहभागिता सुनिश्चित होस् — यही हाम्रो आवाज हो, यही मेरो अपेक्षा हो।
      थारुको आवाजलाई सम्मान गर!
      समानताको युग सुरु गरौं!
      अशोक कुमार चौधरी
      थारु समुदायको तर्फबाट सचेत नागरिक
      मिति: २०७२/०८/१३

      Tags: Banner
      Previous Post

      जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका ११ कैदीबन्दी बराहक्षेत्रबाट पक्राउ

      Next Post

      कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय
      दृष्टिकाेण

      इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

      by हाम्राे शब्द
      १३/११/२०८२
      0

      रामधुनी । इहटरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हल्ला, आरोप र विरोध मात्रले देश नबन्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा...

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी
      दृष्टिकाेण

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      by हाम्राे शब्द
      ११/०८/२०८२
      0

      सुनसरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यता नेतृत्वले अनुचित तरिकाले रोकेको बताएकी...

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      १०/०८/२०८२
      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      २९/०७/२०८२
      फायल तस्बिर

      नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

      २१/०७/२०८२
      दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

      दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

      १३/०६/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

      सुनसरी–२ : एमालेको विरासत जोगाउँने दाबीसहित मैदानमा सुजन लामा

      १७/११/२०८२
      पत्रकारलाई ‘झोले’को संज्ञा दिदैँ साम्पाङको चुनौती : लु के गर्छस गर् !

      हर्क साम्पाङले रोक्का गरेको जग्गा मालपोत कार्यालयद्वारा फुकुवा

      १५/११/२०८२
      सभापति पद गुमाएपछि ‘विचलित’ शेरबहादुर देउवा चुनाव छल्दै सिंगापुर उडे 

      सभापति पद गुमाएपछि ‘विचलित’ शेरबहादुर देउवा चुनाव छल्दै सिंगापुर उडे 

      १४/११/२०८२
      शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

      इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

      १३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana