Tuesday, February 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home दृष्टिकाेण

      परिस्थितिले सरकारी जागिरे !

      हाम्राे शब्द by हाम्राे शब्द
      ०६/०४/२०८०
      परिस्थितिले सरकारी जागिरे !
      399
      SHARES
      Share on FacebookShare on Twitter
      • कौशल ढुंगाना

      नेपाल जस्तो रोजगारीको पर्याप्त अवसर नभएको देशमा प्रायः धेरै जसो मानिसहरुको सपना हुन्छ– सरकारी जागिरे बन्ने ! आजको यो प्रतिस्पर्धात्मक वातावरणलाई आफू अनुकुल बनाउदै सरकारी जागिरे बन्न त्यति सहज भने पक्कै पनि छैन । दिनरातको मेहनत र परिश्रमको बाबजुद सरकारी जागिरे बनिन्छ भन्ने उदाहरण जो कोहिमा लागू नहुन पनि सक्छ । तर, आफ्नो मेहनत, लगनशीलता, भाग्य, नबिनतम ज्ञानको बिकासले गर्दा सरकारी जागिरे जिन्दगी जिउँन सफल भइन्छ भन्ने उदाहरण आज ममा लागू भएको छ ।

      म अहिले २८ बर्षको भए । सानै उमेरदेखि चन्चले स्वभावको म घरको एक्लो छोरो भएकै कारणले गर्दा सरकारी जागिर अथवा भनौं कि अन्य कुनै जागिर खानैपर्छ भन्ने हुटहुटी कहिल्यै पनि आएन । स्कुले जिवनमा के बन्छस् भनेर गुरुहरुले प्रश्न गर्दा सबै साथिहरुको लहैलहैमा ‘डाक्टर बन्ने र विरामीको सेवा गर्ने’ भनी उत्तर फर्काउँथे । कक्षाको दोश्रो विद्यार्थीको रुपमा गनिने म एसएलसीमा राम्रै प्रतिशत ल्याई पास भए र अब कुन बिषय लिएर पढ्ने भनेर आफुमा अन्यौलता छाउदै गर्दा घरमा बिज्ञान बिषय लिएर पढ्नू भनी सुझाव आयो । बिज्ञान बिषय लिएपछि दिनरात पढ्नुपर्ने र घुम्न नपाइने ममा गलत सोच भएको कारणले गर्दा ब्यबस्थापन बिषय लिएर पढ्ने निधो गरे । जसो तसो प्लस टु र स्नातकमा प्रथम श्रेणीमा उत्तीर्ण भए र अब ममा फेरी के बन्ने प्रश्न उब्जिन थाल्यो । छरछिमेक अनि आफन्तले गिज्यान थाले र ममा नकारात्मक भावनाको बिकास हुँदै गयो । तर, यो उब्जिन थालेको नकारात्मक भावनालाई मैले सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भनी निधो गरे । भनिन्छ नि, बीस बिनाको सर्प अनि इख बिनाको मान्छेको काम छैन । हो, यहि उखानलाई अङ्गाल्दै सरकारी जागिरे बन्छु भन्ने अठोट लिए ।

      पूर्व प्रमेकाले सरकारी जागिर नभएर छाडेर गएको दिनलाई अझै मेरो मस्तिष्कले सम्झिरहेको छ । छरछिमेकदेखि लिएर आफ्नै आफन्तहरुबाट केहि गर्न सक्दैनस भनेर आफुलाई प्रत्यक्ष भन्दा म बिचलित हुन्थें । तर, फेरि आफुलाई सम्हालेर अघि बढ्ने प्रयास गर्थें ।

      बि.सं. २०७५ सालबाट मैले सरकारी जागिर प्रवेश गर्नका लागि बैकिङ क्षेत्रलाई रोजे । पहिलो परिक्षाको रुपमा राष्ट्रिय बाणिज्य बैंकको दिए तर म सफल भने भइनँ । पटक–पटक परिक्षा दिए, तर अहँ म सफल भइनँ । असफल हुँदै गर्दा म कहिलेकाहीँ निराश हुन्थेँ । तर, मैले ममा उब्जिएको त्यो निराशाको भावनालाई आफ्नो बुवा–आमाको लागि भए पनि केही गर्नुपर्छ भनेर अझ बढि लगनशील, मेहनती अनि परिश्रमी भई अध्ययनतर्फ निरन्तरता दिए । अझै ती रातहरुको सम्झना आउँछ, जहाँ म कयौँ रात ओछ्यानमा आफ्नो भबिष्य सम्झेर रुने गर्थें । भबिष्यको चिन्ता, पिर नलिने म अब भने परिवार अनि आफ्नो लागि राम्रो बाटोको खोजिमा लम्किदै थिए ।

      धेरै परिक्षा दिए, धेरै पटक काठमाडौ, धनकुटा, जनकपुर धाए । तर, कहिल्यै पनि सफल हुन सकिन । दिन सबैको आउँछ भन्ने सुनेको थिए, ठीक त्यहि कुरा ममा लागू भयो । अन्ततः कृषि बिकास बैंक लिमिटेडको लिखितमा सफल भए । तर, दुर्भाग्य भनौं मौखिक परिक्षा पछिको अन्तिम नतिजामा वैकल्पिकमा परे । ठिक २ महिनापछि कृषि बिकास बैंक लिमिटेडबाट वैकल्पिक सिफारिस भएर ओखलढुंगा जिल्लाको घोराखोरी शाखामा पदस्थापन भए । घरबाट कहिले टाढा नगएको म त्यति पर जानुपर्दा आत्तिन थाले । जसोतसो जागिर खानुछ, त्यहि अठोट लिएर म घोराखोरी तिर बाटो लागे । भगवान् दाहिने भए भने कसैको केहि लाग्दैन भन्थे हो रहेछ, राष्ट्रिय बाणिज्य बैंकको लिखित परिक्षा उत्तीर्ण भएर मौखिक परिक्षा पछिको अन्तिम नतिजामा म १ नम्बर सिफारिस हुन पुगे र आफ्नो गृह जिल्ला सुनसरीको इनरुवा शाखामा पदस्थापन भए । करिब २१,००० परिक्षार्थीलाई उछिन्दै म आज राष्ट्रिय बाणिज्य बैंक लिमिटेडमा कार्यरत छु र म आफ्नो कामप्रति सन्तुष्ट पनि छु ।

      सरकारी जागिरप्रति मोह नभएको म आज सरकारी जागिरे हुन पाउँदा ज्यादै खुशी छु । गौरव गरिररहेको छु । आफ्नो भबिष्यसँगै मैले मेरो देशको पनि सेवा गर्न पाएको छु ।

      (लेखक ढुंगाना हाल राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छन् ।)

      Tags: Banner
      Previous Post

      हिन्दु धर्ममा रहेको वर्ण व्यवस्था र जातिय विभेदप्रति हर्क साम्पाङको असन्तुष्टी

      Next Post

      लम्पी स्किन रोग देखिएपछि रामधुनी मन्दिरका गाईको उपचार

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी
      दृष्टिकाेण

      by हाम्राे शब्द
      ११/०८/२०८२
      0

      सुनसरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यता नेतृत्वले अनुचित तरिकाले रोकेको बताएकी...

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा
      दृष्टिकाेण

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      by हाम्राे शब्द
      १०/०८/२०८२
      0

      सुनसरी । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले रास्वपा सभापति रवि लामिछानेलाई अघिल्लो सरकारले प्रतिशोध राखेर थुनामा पठाएको भन्दै अघिल्लो...

      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      २९/०७/२०८२
      फायल तस्बिर

      नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

      २१/०७/२०८२
      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      १३/०७/२०८२
      दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

      दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

      १३/०६/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana