Sunday, December 7, 2025
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

    रामधुनी नगरपालिकाले मुसहर बस्तिमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

    आज विवाहपञ्चमी, रामधुनी नगरपालिकामा सार्वजनिक बिदा

    १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन

    एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

  • राजनीति

    खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

    एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      कोशी प्रदेश–जबर्जस्ती नगर्न एमालेको चेतावनी, राजीनामा नदिने अडानमा मुख्यमन्त्री

      हाम्राे शब्द by हाम्राे शब्द
      ०२/१२/२०८०
      कोशी प्रदेश–जबर्जस्ती नगर्न एमालेको चेतावनी, राजीनामा नदिने अडानमा मुख्यमन्त्री

      तस्बिर : एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख रेवती भण्डारी र मुख्यमन्त्री कार्की ।

      231
      SHARES
      Share on FacebookShare on Twitter

      इटहरी । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अल्पमतमा परेकाले जबर्जस्ती नगरि राजीनामा दिन आग्रह गरेको छ ।

      आज एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारीले पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् ।

      ‘मुख्यमन्त्रीलाई भेटेरै अल्पमतमा पर्नुभयो जबर्जस्ती नगर्नुस्, राजीनामा दिनुहोस् भन्छौँ, यदि मान्नुभएन भने संविधान र कानुनका आधारमा स्टेप चाल्छौं, त्यसपछि उहाँ हट्न बाध्य हुनुहुन्छ ।’ भन्डारीले भने ।

      केन्द्रमा सत्ता गठबन्धन हेरफेर भएदेखि नै एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग्दै आएको छ । राजनीतिक हिसाबले अल्पमतमा रहेका कारण कार्कीले राजीनामा दिनुपर्ने एमालेको दावी छ ।

      सत्तापक्ष अल्पमतमा र विपक्षी बहुमतमा रहेको अवस्था भएकाले मुख्यमन्त्रीले स्वत राजीनामा दिनुको विकल्प नभएको भन्दै भण्डारीले भने, ‘राजीनामा नदिए संविधान अनुसार विश्वासको मत लिनुप¥यो । यदि प्रक्रियामा पनि नगएर जबर्जस्ती गर्न खोज्नुभयो भने सर्वोच्च अदालतको आदेश, कानुन बमोजिम उहाँलाई हटाउँछौं ।’

      प्रदेश सरकार गठनको अन्तिम विकल्पको रुपमा रहेको संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की मुख्यमन्त्री बनेका हुन् ।

      केन्द्रमा सत्ता गठबन्धन हेरफेर भएपछि अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी राजनीतिक रुपमा मुख्यमन्त्रीको विपक्षमा भएकाले सरकार अल्पमतमा परेको एमालेको दावी छ ।

      धारा १६८ को उपधारा ५ अनुसार अन्तिम विकल्पको रुपमा सरकार बनेकाले कांग्रेसका शीर्ष नेताहरुको सल्लाह अनुसार नै मुख्यमन्त्री कार्की भने राजीनामा नदिने मोडमा छन् ।

      Tags: Banner
      Previous Post

      इटहरीमा विजय मल्लद्वारा लिखित ‘बहुला काजीको सपना’ नाटक प्रस्तुत गरिने

      Next Post

      वडा अध्यक्ष गौतमको निलम्बन फुकुवा, महिलासँगको सम्बन्धमा सतर्कता अपनाउन निर्देशन

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित
      राजनीति

      by शिशिर भट्टराई
      १४/०८/२०८२
      0

      रामधुनी । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुनसरीका...

      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)
      राजनीति

      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      by शिशिर भट्टराई
      १४/०८/२०८२
      0

      रामधुनी । मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुनसरी क्षेत्र नम्बर २...

      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      १२/०८/२०८२
      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      १०/०८/२०८२
      एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

      एमाले सुनसरीको आह्वान : सार्वजनिक पद धारण गरेका हाम्रै नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर, दोषी ठहरिए कारवाही होस्

      २७/०७/२०८२
      साम्पाङलाई प्रचण्ड नेतृत्वको नेकपामा आउँन मनोज भट्टराईको आग्रह, भने–स्वागत गर्न तयार छौँ

      २६/०७/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०
      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      निर्घात कुटपिट गर्नेविरुद्ध ‘अभद्र व्यवहार गरेको’ आरोपमा पीडित महिलाले दिइन जाहेरी

      १३/०५/२०८०

      Hello world!

      0
      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      सुनसरीबाट एमाले महाधिवेशनका लागि ४० वर्ष मुनिका चार युवा प्रतिनिधि निर्वाचित

      १४/०८/२०८२
      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      १४/०८/२०८२
      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      १२/०८/२०८२
      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      ११/०८/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana