Saturday, January 10, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

    झुम्का खानेपानीमा खड्का र दाहाल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै

    प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

  • राजनीति

    प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

    रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 

      हाम्राे शब्द by हाम्राे शब्द
      १२/०८/२०८२
      एमालेमा प्रतिनिधि छनौट विवादमा अनिल राजधामीमाथि कुटपिट 
      334
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । एमाले सुनसरी क्षेत्र नं.–१ मा महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर चर्किएको विवादमा अनिल राजधामीमाथि कुटपिट भएको छ ।

      एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका राजधामी कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव हुन् । उनलाई धरानमा एमालेकै कार्यकर्ताको समूहले कुटपिट गरेको हो ।

      युवा संघ कोशी प्रदेश इञ्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राईसहितको समूहले बिहीबार साँझ राजधामीमाथि आक्रमण गरी चोट पु¥याएको पाइएको छ । प्रत्येक्षदर्शीका अनुसार कुटपिटबाट घाइते भएका राजधामीको अनुहार सुनिएको छ ।

      कुटपिटपछि अन्य कार्यकर्ताले उनलाई उद्धार गरी बिजयपुर अस्पताल पु¥याए । उपचारपछि राजधामी डिस्चार्ज भएर घरमै आराम गर्दैछन् ।

      महाधिवेशनमा युवा प्रतिनिधिका उम्मेदवार आन्तरिक सहमतिबाट तय गर्ने कि निर्वाचनबाट जानेबारे छलफल भइरहेका बेला राजधामीले निर्वाचन लडने अडान राखेपछि उनीमाथि आक्रमण भएको एमालेका एक नेताले बताए ।

      एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता इश्वर प्रोख्रेलबीच प्रतिस्पर्धा हुने भएपछि कार्यकर्ताहरु पक्ष–विपक्षमा विभाजित छन् ।

      सरल स्वभावका र सबैसँग मिलनसार व्यवहार गर्ने राजधामी सुनसरीका लोकप्रिय युवा नेता हुन् ।

      Tags: Banner
      Previous Post

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      Next Post

      खेमराज, पर्शुराम र रेवतीलाई पछाडि पार्दै डेगराजले ल्याए सर्वाधिक मत (मत मरिणामसहित)

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा
      राजनीति

      by शिशिर भट्टराई
      २३/०९/२०८२
      0

      रामधुनी । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारै संघीय निर्वाचन...

      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस
      राजनीति

      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      by शिशिर भट्टराई
      १४/०९/२०८२
      0

      सुनसरी । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि सुनसरीका...

      प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

      प्रचण्ड नेतृत्वको नेकपामा खुले वडाध्यक्ष घनश्याम चौधरी, आगामी निर्वाचनमा कांग्रेस र एमालेमाथि चुनौती

      १०/०९/२०८२
      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      रामधुनीमा नेपाली कम्युनिष्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ हुँदै

      ०९/०९/२०८२
      ओली–पोखरेल दुवै टिममा नसमेटिएपछि उपाध्यक्षमा पराजित आचार्यले केन्द्रीय सदस्यसमेत गुमाए

      ०४/०९/२०८२
      प्रतिनिधि सभा निर्वाचन : कांग्रेसबाट सुनसरी–२ मा कोइराला, ढुंगाना र मेहताको नाम सिफारिस

      २४/०८/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      रामधुनीमा माघी मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

      २६/०९/२०८२
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      झुम्का खानेपानीमा खड्का र दाहाल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै

      झुम्का खानेपानीमा खड्का र दाहाल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै

      १७/०९/२०८२
      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      प्रचण्ड नेतृत्वको नेकपाले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस

      १४/०९/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      ठेगाना : रामधुनी–५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana