रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गर्ने नीति लिएको छ ।
आइतबार नगरपालिकाको चौधौं नगरसभामा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शंकरलाल चौधरीले यस्तो घोषणा गरेका हुन् ।
मेयर चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘छुवाछुत, विभेद, कुरिती, कुसंस्कृति, अन्ध विश्वास र सामाजिक बिकृतिहरु हटाउँने कार्यक्रमहरु सञ्चालन गर्दै जाने नीति लिइनेछ, साथै अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गर्ने नीति लिइनेछ ।’
































Discussion about this post