धरान ।
धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले अहिले भइरहेको गतिविधि गणतन्त्र विरोधीको चलखेल भएको बताएका छन् ।
सनिवार हिन्दुबादी संघसंस्थाले गरेको प्रदर्शनपछि प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो लेखेका हुन् ।
‘अहिलेको सब बाहना मात्रै हुन् संघीय लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्था विरुद्धको चलखेल हो यो ।’
साथै, राष्ट्रको वर्तमान राज्य व्यवस्थामाथि चिन्ता व्यक्त गर्दै उनले सम्पूर्ण गणतन्त्रवादी सतर्क रहन समेत आग्रह गरेका छन् ।
मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा
सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रीहरुमो मर्यादाक्रम हेरफेर गरेका छन् । गत चैत १३ गते गठित...
































Discussion about this post