धरान ।
धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले अहिले भइरहेको गतिविधि गणतन्त्र विरोधीको चलखेल भएको बताएका छन् ।
सनिवार हिन्दुबादी संघसंस्थाले गरेको प्रदर्शनपछि प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो लेखेका हुन् ।
‘अहिलेको सब बाहना मात्रै हुन् संघीय लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्था विरुद्धको चलखेल हो यो ।’
साथै, राष्ट्रको वर्तमान राज्य व्यवस्थामाथि चिन्ता व्यक्त गर्दै उनले सम्पूर्ण गणतन्त्रवादी सतर्क रहन समेत आग्रह गरेका छन् ।
अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग
विराटनगर । प्रदेशको अधिकार कार्यान्वयनदेखि वित्तीय स्रोतको न्यायोचित बाँडफाँटसम्मका विषयमा साझा धारणा बनाउँदै सातै प्रदेशका मुख्यमन्त्रीले ‘कोशी घोषणा–२०८३’ जारी गरेका...




































Discussion about this post