सरकारको कदम संविधान विरोधी, अलोकतान्त्रिक र जनविरोधी भएको प्रचण्डको दावी, निर्णय खारेज गर्न माग
सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका ...


































