काठमाडौ ।
प्रवासमा रहेर मातृभूमिको सेवा गर्ने उद्धेश्यले गठन गरिएको गोरखा समाज अष्ट्रेलिया, अष्ट्रेलियाको विभिन्न शहरमा कार्यक्रम आयोजना गर्ने भएको छ ।
वि.स. २०८२ सालभित्र नेपाललाई सडकमानव मुक्त राष्ट्र घोषणा गरि विश्वमा मानवियताको देशका रूपमा परिचित गराउने परिकल्पनासहित महाअभियानमा अघि बढि रहेको आयोजकले जानकारी दिएको छ । सन २०१५ मा स्थापित मानव सेवा आश्रम हाल देशभरका सातवटै प्रदेशको २४ सेवा केन्द्रबाट सेवा सञ्चालन भैरहेको छ ।
यसैको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको संस्थाको महासचिब इश्वर दाहाल बताउँछन् । जहाँ समावेशी समानुपातिक सहयोगापेक्षी आश्रीत रहेका छन् ।
संस्थाको अध्यक्ष आनन्द श्रेष्ठ भन्छन्, दुइ छाक खाना, एकसरो नाना, छाना मुनिको बास तथा स्वास्थ्य र शिक्षा खास भन्ने मुल मन्त्रका साथ सेवामा समाहित यस अभियान अलि फरक र समावेशी छ ।
संस्थाले गर्ने कार्यक्रमको तालिका यस्तो रहनेछ:
Time schedule for Project MSA program this is only steamed
1 Press Meet 14th Feb Wed
2 Sydney Gala- 16th Feb Fri
3 Sydney Aama Seminar- 17th Feb SAT
4 New Castle – 23rd Feb FRI
5 Adelaide – 24th Feb sun
6 Harbour -2 march SAT
7 Melbourne 9th March SAT
8 Brisbane -15 March Fri
9 Canberra- 17th Mar Sun
Back to Sydney 18th March
Departure 19th of Mar to Nepal