Thursday, February 26, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home शिक्षा

      रामधुनी बोर्डिङले सर्टिफिकेटका नाममा चर्को शुल्क मागेपछि नगरपालिका पुगे विद्यार्थी

      हाम्राे शब्द by हाम्राे शब्द
      २०/०८/२०८०
      रामधुनी बोर्डिङले सर्टिफिकेटका नाममा चर्को शुल्क मागेपछि नगरपालिका पुगे विद्यार्थी
      628
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्र्तिण गरेका विद्यार्थीहरुले सर्टिफिकेट लिन जाँदा सुनसरीको रामधुनी नगरपालिकामा पर्ने रामधुनी बोर्डिङ इङ्लिस स्कुलले चर्को शुल्क मागेपछि पीडित विद्यार्थीहरु गुहार माग्न नगरपालिका पुगेका छन् ।

      सर्टिफिकेट वापत विद्यालयले ३ हजार ५ सय रुपैया शुल्क लिन खोजेपछि मंगलबार विद्यार्थीहरु जस्मिता श्रेष्ठ, सुमित बास्तोला, अनुषा थापा, बिक्रम श्रेष्ठ र उसन पोखरेल विद्यालयविरुद्ध कारबाहीको माग गर्दै नगरपालिका पुगेका हुन् ।

      मंगलबार नगरपालिका कार्यालयलाई सामुहिक रुपमा पत्र लेख्दै उनीहरुले सर्टिफिकेटका लागि आफुहरु ३,५०० शुल्क तिर्न नसक्ने बताएका छन् । पत्रमा उनीहरुले लेखेका छन्, ‘… कक्षा १० सम्म अध्यन गरि सकेको र सर्टिफिकेट लिन जाँदा ३,५०० विद्यार्थीसँग लिन खोजेको र मागेकाले हामी त्यत्रो पैसा दिन सक्दैनौँ ।’

      अन्य विद्यालयमा १,००० देखि २,००० सम्म मात्रै लिने गरेको भए पनि रामधुनी बोर्डिङले चर्को शुल्क लिन खोजेकाले कारबाही गर्नुपर्ने विद्यार्थीहरुको माग छ ।

      सर्टिफिकेट वापत विद्यालयले ३ हजार ५ सय रुपैया शुल्क लिन खोजेपछि मंगलबार विद्यार्थीहरुले कारबाहीको माग गर्दै नगरपालिकासमक्ष दिएको निवेदन ।

      शुल्कको बिषयमा हाम्रोशब्दसँगको कुराकानीमा विद्यालयका प्रधानाध्यापक होम कार्कीले ३,५०० शुल्क लिएको बिषय स्वीकार गरे । ‘हो, यो शुल्कको बिषय आयो । आज मात्रै होइन, विगतदेखि नै यति शुल्क लिँदै आएका छौँ । नीजि विद्यालयमा अलिअलि तलमाथि भयो होला । हामीले कतिजनालाई निःशुल्क पनि त पढाएका छौँ ।’

      यस बिषयमा रामधुनी नगरपालिकाका शिक्षा साखा प्रमुख राजन गेलालले चर्को शुल्क लिएको बिषय आफुलाई जानकारी भएको र बिहीबार सम्बन्धित पक्षलाई बोलाएर छलफल गरिने बताए । ‘यो बिषय मेरोमा आएको छ । छलफलका लागि भोलि विद्यालय, विद्यार्थी र प्याब्सनलाई छलफलमा बोलाइको छ ।’ उनले भने, ‘सबै पक्षको छलफलपछि कसरी अगाडि जाने भन्ने निष्कर्श आउँछ ।’

      Tags: Banner
      Previous Post

      भ्रष्टाचार मुद्दाका दोषी इटहरी यातायातका तत्कालीन प्रमुख नेपालसहित पाँच जना पक्राउ

      Next Post

      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन
      शिक्षा

      by हाम्राे शब्द
      २८/०७/२०८२
      0

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–३ स्थित भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसको नवनिर्मित भवन शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।...

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र
      शिक्षा

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र

      by हाम्राे शब्द
      २९/०४/२०८२
      0

      रामधुनी । नीजि विद्यालय सञ्चालकहरुले प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न बनेको विधेयक २०८०’ का केही प्रावधानलाई...

      उपमेयरसँग बालबालिकाः विपन्न दलित बस्तीमा शैक्षिक सामग्री, वडा बाल सञ्जालसँग संवाद

      १५/०३/२०८२

      भासी क्याम्पसलाई बार्षिक ५० लाख बजेट दिँदै रामधुनी नगरपालिका

      १४/०३/२०८२
      भासी क्याम्पसलाई बस खरिदका लागि ३५ लाख बजेट

      ११/०३/२०८२
      सीप उत्सव २०८२ इटहरीबाट सुरु, ३० गते समापन हुने

      २४/०१/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana