रामधुनी । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा सुनसरीको रामधुनी नगरपालिका–४ मा रहेको रामधुनी माध्यमिक विद्यालयबाट एसईई दिएका ४२ मध्ये ३९ जना विद्यार्थी ननग्रेडेड (फेल) फेल भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका शाखा अधिकृत रुद्र राईका अनुसार रामधुनी माविबाट एसईई परीक्षामा सहभागी भएका ४२ मध्ये ३९ विद्यार्थी ननग्रेडेड भएका हुन् ।


































Discussion about this post