Monday, April 6, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

    सुनसरीको झुम्का आउँदै रवि लामिछाने

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बैठक लगत्तै दलको नेता छान्ने तयारी

    सुनसरी : समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, एमाले चौथो

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home विभेद

      जयनारी सावित्रीले दिएको त्यो शाहसः वर्षौंदेखि बहिष्कृत दलितहरूले ताल्चा फोर्दै मन्दिर पस्न सके

      हाम्राे शब्द by हाम्राे शब्द
      २९/०२/२०८०
      जयनारी सावित्रीले दिएको त्यो शाहसः वर्षौंदेखि बहिष्कृत दलितहरूले ताल्चा फोर्दै मन्दिर पस्न सके
      228
      SHARES
      Share on FacebookShare on Twitter
      • सुबिन विश्वकर्मा

      बराहक्षेत्र । सिराहको रुपनी गाउपालिका ३ र शम्भुनाथ नगरपालिका ४ मा घना दलित बस्तीहरु छन् । उनीहरू वर्षौंदेखि समाजको बहिष्करणमा छन् । सामाजिक न्यायको क्षेत्रको पहुँच निकै परको कुरा हुने गरेको छ, भने सार्वजनिक स्थलहरुमासमेत उनीहरूलाई प्रवेश दिँइदैन ।

      त्यहाँ केही मन्दिरहरु छन्, जहाँ अझैसम्म दलितहरूलाई प्रवेश दिइँदैन थियो । डिहिबारथान मन्दिर, सन्यासी मन्दिर र डाकुन्श्वरी मन्दिरमा आफूहरूलाई प्रवेश नदिइने गरेको स्थानीय महादेव रामले बताए । उनी भन्छन्, ‘मैले थाहा पाएअनुसार मेरो बाजे–बराजुदेखी हाम्रो पालामा आइपुग्दा पनि आजसम्म यी मन्दिरहरु पस्न पाएका थिएनौं ।’

      तर शनिबारबाट वर्षौंदेखि चोट लागेको उनीहरूको घाउमा मलम लागेको छ । महादेव भन्छन्, ‘आजदेखी मन्दिर पस्न पायौं, स्वर्ग पुगेको जस्तो लागिरहेको छ ।’

      कस्तो थियो शनिबारको दृश्य ?

      ताल्चा फोरेर मन्दिर पस्ने क्रममा दलित समुदाय ।

      रुपनी गाउपालिका र शम्भुनाथ नगरपालिकाको क्रमशः मकरी टोल र सखुवा गाउँ ३ सय बढी दलित घरबस्ती छ । जहाँ राम, सरदार, विश्वकर्मा, खत्वे, पासवान, मण्डल लगायतका समुदाय बस्दै आएका छन् । उनीहरू सबैजसो हिन्दुधर्ममा आस्था राख्ने गरेको स्थानीयको भनाई छ । तर दुर्भाग्यवश, गाउँहरुमा थुप्रै मन्दिरहरु भए पनि उनीहरूलाई प्रवेश निषेध गरिएको थियो । वर्षौंदेखि मन्दिर नपस्ने नशिव मन्जुर गर्ने त्यो दलित बस्तीले मन्दिर पस्ने विद्रोह गर्न सकिरहेको थिएन ।

      तर, संयोग तब जुर्यो, जब जयनारी भनेर चिनिने अधिकारकर्मी सावित्री सुवेदी अभियानको क्रममा त्यहीँ बस्तीमा पुगिन् । सावित्रीले सबैकुरा बुझिन् । दलित समुदायको बर्बरता सुनिन् । सार्वजनिक स्थल समेत प्रवेश गर्न नपाएको व्यथा महसुस गरिन् । र, दलितहरूलाई हिम्मत दिइन; ‘मन्दिरको ताल्चा फुटाएर प्रवेश गर्नुपर्छ ।’

      त्यसपछि मन्दिर पस्ने क्रान्तिको झिल्को झणभरमै ठूलो मुस्लो भएर निस्कियो । स्थानीय ४ सय जनाभन्दा बढी भेला भए । भेलाको नेतृत्व महादेव रामले गरे र मन्दिरको ताला फोर्दै प्रवेश गर्ने अभियान सम्पन्न भयो । उनीहरूले सुरुमा त्यहाँका तीनवटा मन्दिरको ताला फुटाए र शम्भुनाथको मन्दिरमा पूजा पनि गरे ।

      महादेवका अनुसार उनकै नेतृत्वमा ५ वर्ष अगाडि पनि स्थानीयहरुले ताला फुटाएर मन्दिर प्रवेश गरेका थिए । ‘त्योबेला पनि ताला मैले नै फोरेको थिए, तर त्यो एकवर्षसम्म मात्र पूजा गर्न पाइयो, त्यसपछि यहाँका ठुलाबडा (गैरदलित पुजारी) हरुले जेल पठाउछु, कुट्छु भनेर हामीलाई धम्क्याएपछि हामीले मन्दिर पस्नै छोड्यौं’ उनले भनें ।

      ताल्चा फोडेपछि तस्बिर खिच्दै सावित्री सुवेदीसहित ।

      उनले थपे, ‘यसपालि पनि मार्छु, कुट्छु, जेल जानुपर्छ भनेका थिए, तर उहाँ (सावित्री) ले आँट दिएपछि हिम्मत आयो र ताला फुटायौं ।’

      यता अधिकारकर्मी सावित्रीले जुनसुकै खाले विभेदविरुद्ध शसक्त भएर लाग्ने क्रममा यस्ता घट्नाहरुलाई पनि किनारा लगाउने गरेको बताइन । उनले भनिन्, ‘यहाँ आएपछि गाउँलेहरुको कुरा सुनें, अचम्म लाग्यो र, ४ सय बढी स्थानीयहरुलाई विभेदविरुद्ध लड्न प्रोत्साहित गरेपछि मन्दिर प्रवेश गर्ने अभियान सफल भएको छ ।’ यस सफलतापछि आफूहरूको खुसीको सिमा नभएको र आगामी दिनहरुमा यस्ता विभेदविरुद्व नडराई लड्ने महादेव रामले हिम्मत गरे ।

      Tags: Banner
      Previous Post

      व्यवस्थापन समिति महासंघ बराहक्षेत्र नगर अध्यक्षमा देविप्रसाद दाहाल सर्वसम्मत

      Next Post

      ज्योति मगरलाई हेर्न झुम्कामा दर्शकको भीड

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      बत्तीमुनिको अँध्यारोमा सुनसरीको मुस्लिम बस्ती, छोराछोरी पढाउनै मुस्किल
      विभेद

      by हाम्राे शब्द
      १३/०४/२०८१
      0

      रामधुनी । धरान र इटहरीजस्ता उपमहानगरपालिका भएको सुनसरीलाई सुगम जिल्ला मानिन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच भएको सुनसरीमा...

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२
      ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

      रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

      १८/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana