Saturday, October 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

    श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

    बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

    ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

  • राजनीति
    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

    सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home विभेद

      बत्तीमुनिको अँध्यारोमा सुनसरीको मुस्लिम बस्ती, छोराछोरी पढाउनै मुस्किल

      हाम्राे शब्द by हाम्राे शब्द
      १३/०४/२०८१
      बत्तीमुनिको अँध्यारोमा सुनसरीको मुस्लिम बस्ती, छोराछोरी पढाउनै मुस्किल
      206
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । धरान र इटहरीजस्ता उपमहानगरपालिका भएको सुनसरीलाई सुगम जिल्ला मानिन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच भएको सुनसरीमा बसोबास गर्नेहरु सम्पन्न मानिन्छन् । तर, वास्तविकता त्यस्तो छैन । सुनसरीमा मुश्लिम समुदायलाई खान लगाउन र छोराछोरी पढाउनै मुस्किल छ ।

      सवनन् खातुन् सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ मा रहेको मुस्लिम बस्तीमा बस्छिन् । करिब अढाई बर्षअघि जण्डिसको उपचार गराउन नसक्दा उनका श्रीमानको मृत्यु भयो । श्रीमानको मृत्यु भएपछि उनी अहिले सहाराविहीन भएकी छन् । उनका १०, ८, ५ र ४ वर्षीया छोरीलाई नजिकैको मदरसामा बढाउछिन् । अहिले त मदरसामा शुल्क लाग्दैन । तर, मदरसाको पढाइ सकिएपछि चार छोरीलाई कहाँ र कसरी पढाउने भन्ने खातुनलाई चिन्ता छ ।

      कानूनले बर्जित गरेको भए पनि मुस्लिम समुदायमा दाइजो दिने प्रथा अहिले पनि कायमै छ । हुर्कँदै गरेका छोरीको विवाह कसरी गरिदिने भन्ने चिन्तालेसमेत बेलाबेला खातुनलाई पिरोल्छ ।

      रामधुनीकै महमद मजलुमका ६ छोरी र ३ छोरा छन् । त्यसमध्ये ५ छोरी र ३ छोराको विवाह भइसक्यो । छोराहरु छुट्टिएर रोजगारीका लागि अन्यत्र गएका छन् । बुहारीहरु माइतीमै बस्छन् । छोराहरुले कमाएर घर पठाउदैनन् । उनले आफ्ना छोराछोरीलाई २,३ कक्षाभन्दा बढी पढाउन सकेनन् । कान्छी छोरीलाई एसईईसम्म पढाउने इच्छा थियो । तर, गरिबीका कारण कापी, कलमसमेत किन्न नसकेका कारण १५ वर्षीय छोरीले बीचमै पढाई छाड्नुप¥यो । ६५ वर्षीय मजलुमलाई घर धान्न मुस्किल छ । आफ्नो जग्गाजमिन नभएका मजलुम अधियाँ गरेर जसोतसो जीवन चलाउँदै आएका छन् ।

      यी त यो बस्तीका प्रतिनिधि पात्र मात्र हुन् । करिब १५० घर मुस्लिम समुदायको बसोबास रहेको यहाँका करिब ९० प्रतिशत परिवारसँग आफ्नो जमिन छैन । उनीहरु नहरको जमिनमा सामान्य टहरा बनाएर बसिरहेका छन् ।

      वर्षाको समयमा सिंगो गाउँ डुबानमा पर्छ । पानी चुहिने छानो छ । बस्तीमा खानेपानीको सुविधा छैन । व्यवस्थित शौचालय पनि छैन । करिब १०० बर्ष अघिदेखि त्यहाँ उनीहरु बसोबास गर्दै आएका छन् । समय बित्दै गयो, तर पनि उनीहरुको जीवनस्तर कहिल्यै माथि उक्सिएन । हिउँदभर ज्याल मजदुरी गरेर खाने यहाँका बासिन्दालाई वर्षाको समयमा गुजारा चलाउन निकै कठिन छ ।

      पुरानो पुस्ता त अक्षर नै चिन्दैनन । नयाँ पुस्तामा पनि सिंगो मुस्लिम बस्तीमा कसैले उच्च शिक्षा अध्ययन गरेका छैनन् । रामधुनी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिए पनि यहाँका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । यहाँका नागरिकका आवाज सरकारसम्म पुग्दैन । न उनीहरु भन्न सक्छन् न गुनासो सुनिदिने कोही आउँछन ।

      Tags: Banner
      Previous Post

      ०८४ मा एक्लै चुनाव लडेर जित्छौँ : प्रचण्ड

      Next Post

      ‘Raffae’ is entering Nepal to provide employment to 100 Nepalese within two years

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      जलवायु न्यायका लागि सुनसरीको झुम्कामा र्‍याली गरिने
      समाचार

      by हाम्राे शब्द
      २६/०५/२०८३
      0

      रामधुनी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीबाट ठूलो जनधनको क्षति भएपछि त्यसलाई जलवायु परिवर्तनसँग जोडेर जलवायु न्यायको माग गर्दै...

      आर्थिक सबलीकरणका लागि दुना–टपरीमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै रामधुनी नगरपालिका
      समाचार

      आर्थिक सबलीकरणका लागि दुना–टपरीमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै रामधुनी नगरपालिका

      by हाम्राे शब्द
      १५/०३/२०८२
      0

      रामधुनी । महिला सशक्तीकरण र स्वरोजगारको प्रवद्र्धनमा अग्रसर रहँदै रामधुनी नगरपालिकाले वडा नं. ४ का महिलाहरुलाई लक्षित गरी दुना–टपरी उत्पादनसम्बन्धी...

      ग्रामथान संरक्षणमा रामधुनी नगरपालिकाको नीतिगत पहल

      ग्रामथान संरक्षणमा रामधुनी नगरपालिकाको नीतिगत पहल

      १५/०३/२०८२
      रामधुनी नगरपालिकाले विपन्न दलितको स्वास्थ्य बीमामा ८० प्रतिशत अनुदान दिने

      १०/०३/२०८२
      मेयर चौधरीका ८ महत्वपूर्ण काम

      ‘रामधुनीमा निमकरोली बाबाको मन्दिर स्थापना गर्ने कुरा कपोकल्पित, असत्य तथा भ्रामक’

      ०६/०२/२०८२
      अखिल नेपाल यातायात मजदुर संघद्वारा रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न

      १७/०१/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      २९/०६/२०८३
      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      २८/०६/२०८३
      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३
      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

      २६/०६/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana