Thursday, April 9, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

    संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

    अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

    ओली–लेखक पक्राउपछि लालविक्रम थापाले भने : ‘सरकारले प्रतिशोध साँध्दैन, ढुक्क रहनुहोस्’

    रास्वपाका सांसद लालविक्रम थापाको चुनाव खर्च ८ लाख १५ हजार

  • राजनीति
    मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

    अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले शीर्ष नेताहरू सडकमा

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    रामकुमारी चौधरीको चुनाव खर्च ३ लाख २ हजार

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home शिक्षा

      सीप उत्सव २०८२ इटहरीबाट सुरु, ३० गते समापन हुने

      हाम्राे शब्द by हाम्राे शब्द
      २४/०१/२०८२
      सीप उत्सव २०८२ इटहरीबाट सुरु, ३० गते समापन हुने
      297
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । कोशी प्रदेशमा ‘सीप उत्सव २०८२’ को सुरुआत इटहरीबाट गरिएको छ । पहिलो दिन शनिबार इटहरीस्थित नरबहादुर कर्मचार्य बहुप्राविधिक शिक्षालयमा आयोजित कार्यक्रममा होटल व्यवस्थापन विषयका प्री–डिप्लोमा तहका औद्योगिक प्रशिक्षार्थीबीच सीप प्रतियोगिता सम्पन्न भयो ।

      शिक्षालयका अध्यक्ष एकचन्द्र बराल (निर्मल) ले सलाद काट्ने नयाँ शैलीमा कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा ईन्स्योर परियोजना कोशी प्रदेशका प्रमुख विकास पन्थीको विशेष उपस्थिति थियो । प्रतियोगितामा दुई टोली सहभागी थिए । प्रत्येक टिममा ६ जना प्रशिक्षार्थी रहेको प्रतियोगितामा सेवा, सजावट, खाना तयारी र आतिथ्य सत्कारका सीपहरू प्रस्तुत गरिएको थियो ।

      उक्त उत्सव कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा, स्विस विकास सहयोग तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित ईन्स्योर परियोजना अन्तर्गत गरिएको हो ।

      उत्सव अन्तर्गत कोशी प्रदेशमा रहेक विभिन्न प्राविधिक शिक्षालयहरूमा वैशाख २२ देखि ३० गतेसम्म विविध विषयमा सीप प्रतिस्पर्धा सञ्चालन गरिनेछ । होटल व्यवस्थापनसँगै सूचना प्रविधि र अटो मोबाइल इन्जिनियरिङ विषयमा समेत प्रतिस्पर्धात्मक कार्यक्रम गरिने प्रमुख पन्थीले जानकारी दिएका छन् ।

      आयोजकका अनुसार उत्सवको उद्देश्य प्राविधिक तथा व्यावसायिक शिक्षामा संलग्न विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नु, प्रतिस्पर्धामार्फत व्यावसायिक अनुभव दिलाउनु र सीपमूलक शिक्षाको प्रवद्र्धन गर्नु हो । ‘सीप उत्सव २०८२’ को समापन कार्यक्रम वैशाख ३० गते विर्तामोडस्थित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानमा आयोजना गरिनेछ ।

      Tags: Banner
      Previous Post

      रामधुनीको शिक्षक आन्दोलनमा अभिभावकले गरे प्रतिकार

      Next Post

      आइएलओ १६९ सन्धि प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा थारु समुदायका अगुवा तथा सरोकारवालाहरूको जोड

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन
      शिक्षा

      by हाम्राे शब्द
      २८/०७/२०८२
      0

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–३ स्थित भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसको नवनिर्मित भवन शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।...

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र
      शिक्षा

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र

      by हाम्राे शब्द
      २९/०४/२०८२
      0

      रामधुनी । नीजि विद्यालय सञ्चालकहरुले प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न बनेको विधेयक २०८०’ का केही प्रावधानलाई...

      उपमेयरसँग बालबालिकाः विपन्न दलित बस्तीमा शैक्षिक सामग्री, वडा बाल सञ्जालसँग संवाद

      १५/०३/२०८२

      भासी क्याम्पसलाई बार्षिक ५० लाख बजेट दिँदै रामधुनी नगरपालिका

      १४/०३/२०८२
      भासी क्याम्पसलाई बस खरिदका लागि ३५ लाख बजेट

      ११/०३/२०८२
      रामधुनीको शिक्षक आन्दोलनमा अभिभावकले गरे प्रतिकार

      रामधुनीको शिक्षक आन्दोलनमा अभिभावकले गरे प्रतिकार

      १७/०१/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा

      २४/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      संसद् मर्यादित र अनुशासित हुनुपर्छ, दलीय भेदभाव गर्दिनँ : सभामुख अर्याल

      २३/१२/२०८२
      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      राजनीति सुरु गरेको ४२ महिनामै सभामुख बने डिपी अर्याल

      २२/१२/२०८२
      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      अमेरिकामा बलात्कार गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ, जाहेरी भने अझै परेन

      २१/१२/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana