Thursday, February 19, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

    झुम्का कारागार : १ हजार ९२ कैदीबन्दी फर्किए, ७ सय ४ अझै फरार

    जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी नियन्त्रणमा

    संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home शिक्षा

      भासी क्याम्पसलाई बार्षिक ५० लाख बजेट दिँदै रामधुनी नगरपालिका

      हाम्राे शब्द by हाम्राे शब्द
      १४/०३/२०८२
      239
      SHARES
      Share on FacebookShare on Twitter

      रामधुनी । रामधुनी नगरपालिकामा सञ्चालित एकमात्र भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस (भासी क्याम्पस) थप सुदृढ हुँदै गएको छ । नगरपालिकाले क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक सुधारका लागि निरन्तर लगानी गर्दै आएको छ । यही निरन्तरतामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि क्याम्पसको बस खरिद र व्यवस्थापनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
      स्थानीय तह निर्वाचन २०७९ पछि निर्वाचित जनप्रतिनिधिहरूले शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिएका छन् । नगर क्षेत्रभित्र उच्च शिक्षा अध्ययनका लागि सञ्चालनमा रहेको एक मात्रै भासी क्याम्पसलाई नगरपालिकाले विगत तीन वर्षदेखि हरेक वर्ष न्यूनतम ५० लाख रुपैयाँ बजेट दिँदै आएको छ । नगरपालिकाकाले क्याम्पसको भवन निर्माण, घेराबारा र अन्य भौतिक संरचनामा निर्माणमा उल्लेखनीय सहयोग

      अध्यक्ष थापाका अनुसार बसको व्यवस्था भएपछि क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूको आवागमन सहज हुनेछ । उनले भने, ‘गाउँगाउँबाट विद्यार्थी क्याम्पसमा अध्ययन गर्न आउने भएकाले बसको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो । अब बस खरिदपछि विद्यार्थीहरूको शिक्षामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।’

      नगर प्रमुख शंकरलाल चौधरीका अनुसार रामधुनी नगरभित्र सञ्चालनमा रहेको एकमात्र क्याम्पसलाई मजबुत बनाउँदै लैजान नगरपालिकाले शिक्षा क्षेत्रमा लगानीलाई निरन्तरता दिएको बताए । उनले भने, ‘भासी क्याम्पस हाम्रो नगरको शैक्षिक पहिचान हो । यसलाई सुदृढ बनाउने जिम्मेवारी हामी सबैको हो । नगरपालिकाले यसको पूर्वाधार विकासदेखि शैक्षिक सुधारसम्म निरन्तर साथ दिनेछ । विगतदेखि नै दिँदै पनि आएको छ ।’

      उनका अनुसार क्याम्पसलाई भौतिक पूर्वाधारको हिसाबले आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले विगतमा घेराबारा निर्माण, भवन निर्माण र अन्य आवश्यक संरचना निर्माणमा निरन्तर लगानी गरिएको हो । नगरपालिकाले आगामी दिनमा क्याम्पसलाई अझ सशक्त बनाउन आवश्यक थप पूर्वाधार विकास, नयाँ कार्यक्रम सञ्चालन र गुणस्तरीय शिक्षाको पहुँच विस्तारमा निरन्तर सहयोग गर्ने जनाएको छ । नगर प्रमुख चौधरी भन्छन्, ‘शिक्षा क्षेत्रको मजबुती नै समृद्धि र विकासको आधार हो । भासी क्याम्पसको मजबुती हाम्रो प्राथमिकतामा छ । म नगर प्रमुख भएसम्म भासी क्याम्पसलाई कम्तिमा बार्षिक ५० लाख बजेट दिँने योजनामा छु ।’

      (रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

      Previous Post

      शान्ति सुरक्षामा रामधुनी : इलाका प्रहरीको भवन बन्ने, नगरपालिकाद्वारा नगर प्रहरी सञ्चालन

      Next Post

      रामधुनी–९ मा दलित बस्तीका लागि २ सय ४७ ओटा शौचालय निर्माण

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      १५ वर्षपछि भासी क्याम्पसले पायो आफ्नै भवन, डा. अधिकारीले गरे औपचारिक उद्घाटन
      शिक्षा

      by हाम्राे शब्द
      २८/०७/२०८२
      0

      रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–३ स्थित भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसको नवनिर्मित भवन शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।...

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र
      शिक्षा

      नीजि विद्यालय सञ्चालकले बुझाए कार्यवहाक नगर प्रमुख थापालाई ज्ञापनपत्र

      by हाम्राे शब्द
      २९/०४/२०८२
      0

      रामधुनी । नीजि विद्यालय सञ्चालकहरुले प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न बनेको विधेयक २०८०’ का केही प्रावधानलाई...

      रामधुनी मन्दिर चिनाउने अभियानमा देशभर घुम्दै बालकवि विनोद

      १३/०४/२०८२
      रामधुनी-८ : विपन्नका लागि ४४ ओटा शौचालय निर्माण

      उज्यालो वडा अभियान : रामधुनी–८ का ६ सय पोलमा सडक बत्ती जडान

      १५/०३/२०८२
      रामधुनीमा बालबालिकाको रमाइलो स्थलका रुपमा चिल्ड्रेन पार्क निर्माण

      थारू महिलाको होमस्टे सञ्चालनमा नगरपालिकाको सहयोग

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२
      झुम्का कारागार : १ हजार ९२ कैदीबन्दी फर्किए, ७ सय ४ अझै फरार

      जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार ८ कैदीबन्दी नियन्त्रणमा

      २९/१०/२०८२
      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      संसद् विघटनपछि अलगिएका नेताहरू निर्वाचनको संघारमा फेरि एमालेमै फर्किए

      २५/१०/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana